08/11/2017
शान्तिका लागी स्थानीय क्षमता विकास कार्यक्रम अन्तर्गत मुक्ति नेपाल गोलबाजारले सिरहा नगरपालिकाको भलुवाहीमा सोमबार आयोजना गरेको स्थानीय सरोकरबालाको सहभागितामा भएको बैठकको एक झलक । संस्थाका संस्थापक अध्यक्ष श्याम कुमारी साहको आध्क्षयतामा भएको बैठकमा सिरहा नपा नं. १० / ११ का बड़ा अद्यक्षय जुगलकिशोर कामती / बिनोद कामती लगायतको उपस्थिति रहेको थियो ।