Nice News

Nice News Nice News is an update and authentic news company.

It broadcasts the news about society, culture, language, religion, History and people's life style etc authentically.

03/08/2026
सम्पुर्ण आदरणीय गुरुहरुमा गुरु पुर्णिमाको हार्दिक मंगलमय शुभकामना   🌺🌺🌺🌹🌹🌹गुरु पूर्णिमाको  पावन अवसरमा मधेश प्रदेश सांसद...
29/07/2026

सम्पुर्ण आदरणीय गुरुहरुमा गुरु पुर्णिमाको हार्दिक मंगलमय शुभकामना 🌺🌺🌺🌹🌹🌹

गुरु पूर्णिमाको पावन अवसरमा मधेश प्रदेश सांसद माननिय संजय कुमार यादव ज्यू , द्वारा श्री जनता माध्यमिक विद्यालय प्राविधिक धार बरियारपट्टी को सभा हॉल मा आयोजित गुरु पूर्णिमा उत्सव - २०८३ सम्बाद तथा सम्मान कार्यक्रम मधेश प्रदेश प्रमुख राम अशीष यादव को प्रमुख आतिथ्य मा सम्पन्न भएको छ ।

28/07/2026
25/07/2026
22/07/2026

आज मिति 2082-04-06 गते बुधवार का दिन मधेश प्रदेश का राजधानी जनकपुर मा नेपाली कम्युनिष्ट पार्टी मधेस प्रदेश समितिको एकता बैठक,प्रदेश समिति सदस्यहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम प्रदेश संयोजक कमरेड राजु खड्काको अध्यक्षतामा र श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

21/07/2026

सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका २ र ३ नं. वडालाई जोड्ने त्रिशुला खोलाको पुल निर्माण

21/07/2026

मल किन्न गएका किसान दाजुभाइ २० दिनदेखि भारतीय जेलमा

21/07/2026

बरियारपट्टी को हुलाकी एक दिवसीय बहुभाषिक राष्ट्रिय कवि सम्मेलन मा आधुनिक कविको मैथली भाषामा कविता को प्रस्तुति

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when Nice News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share