OnlineBani

OnlineBani “सत्य बोल्ने, जनता सुन्ने — हाम्रो संकल्प।”

07/08/2026

९ बुँदे सहमति र मन्त्रिपरिषद्को निर्णयविरुद्ध जनकपुरधाममा साहु–महाजनको प्रदर्शन

07/08/2026

क्याम्पस प्रमुख मुर्दाबाद नाराका साथ बिधार्थीद्वारा बिरोध प्रदर्शन !
रा.रा.ब. क्याम्पसमा तनाव, पुस्तकालय प्रवेश रोकिएपछि विद्यार्थी आक्रोशित
जनकपुरधामस्थित रा.रा.ब. क्याम्पसमा विद्यार्थीलाई पुस्तकालय प्रवेशमा रोक लगाइएको विषयलाई लिएर तनावको अवस्था सिर्जना भएको छ। पुस्तकालयजस्तो विद्यार्थीको आधारभूत शैक्षिक अधिकारसँग जोडिएको स्थानमा प्रवेश गर्नसमेत रोक लगाइएको भन्दै विद्यार्थीहरूले क्याम्पस प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।

यसैबीच, अहिले सञ्चालन भइरहेको बी.एड. चौथो वर्षको प्रयोगात्मक परीक्षामा आर्थिक चलखेल भइरहेको आरोप लगाउँदै विद्यार्थीहरूले विरोध जनाएका छन्। प्रयोगात्मक परीक्षाजस्तो शैक्षिक मूल्याङ्कन प्रक्रियामा पैसाको चलखेल भएको हो भने त्यसले निष्पक्ष परीक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गर्ने विद्यार्थीहरूको भनाइ छ।

07/08/2026

हालै सिरहा र सुनसरीमा ज्यान गुमाएका सम्पूर्ण मृतकहरूलाई सहिद घोषणा गर्नु पर्छ र न्यादिनु पर्छ भन्दै मसाल जुलुस प्रदर्शन गरेका छन्।

06/08/2026

वास्तविक पूरै घट्ना क्रम यस्तो रहेको छ ।
गोलबजार कार्यक्रममा के भयो ? सत्यतथ्य यस्तो छ- श्रद्धाञ्जली सभामा सबै बक्ता बोलिसके । अन्तिममा सांसद तपेश्वर यादव बोल्दै थिए, अनी जगत यादव (नेकपा नेता) बीचमै डिस्टर्व गरे । एक सहभागीले जगतलाई भन्छन्- तपाई बोल्ने बेला त कसैले बीचमै डिस्टर्ब गरेन, अनी तपाई अरु बोल्दैगर्दा किन डिस्टर्व ! यति भएपनि पनि सांसद तपेश्वर आफ्नो मन्तव्य राखिरहे । पछि चनर यादवसहितले पुन: उठे र अरु दललाई होच्याएको भन्दै प्रश्न गरे । तर सांसद तपेश्वरले कुनै दललाई होच्याएको थिएन (भिडिओ हेर्नुहोस्) अनी कार्यक्रम भाँडियो... दोषी को हो ? भिडिओ हेरेर प्रतिक्रिया दिनुहोला !

06/08/2026

सिरहा ~ कल्याणपुर ना.पा.-४ मा गएर त्यहाको समस्या बारे जनसमुदाय संग भेटघाट गर्दै माननीय पुरोसोतम यादव

03/08/2026

कैलालीमा मेडिकलले मृत घोषणा गरेका बालक अन्त्येष्टिका लागि लैजाँदा जीवितै रहेको घटना सार्वजनिक। घटनाबारे अनुसन्धान सुरु

स्रोत: हाम्रो लहान

02/08/2026

सरकार र संयुक्त हिन्दू मोर्चाबीच पुनः मौखिक समहति

जम्मा १३ मागमा सहमति, हिन्दू राष्ट्रको विषयमा थप छलफलका लागि ३ महिनाको समय।
01/08/2026

जम्मा १३ मागमा सहमति, हिन्दू राष्ट्रको विषयमा थप छलफलका लागि ३ महिनाको समय।

01/08/2026

जम्मा १३ मागमा सहमति, हिन्दू राष्ट्रको विषयमा थप छलफलका लागि ३ महिनाको समय।

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when OnlineBani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share