Nepal Mithila.Com

Nepal Mithila.Com This is office page of Nepal Mithila.Com plz like This page for Latest News ,, Contact number :- 9703209487

18/09/2025

विश्वकर्मा पूजामा रंगीन कलश यात्रा ,,

17/09/2025

"सिराहा विष्णुपुर–३ रजोखैर पोखरीमा लालीगुराँस सांस्कृतिक कार्यक्रम

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् गठन प्रक्रिया सुरु गर्योजेन-जी आन्दोलनको दबाबमा ...
14/09/2025

जेन-जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् गठन प्रक्रिया सुरु गर्यो

जेन-जी आन्दोलनको दबाबमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अब आफ्नो मन्त्रिपरिषद्‌मा विषय विज्ञहरूलाई सामेल गराउने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा, प्रधानमन्त्री कार्कीले देशका तीन प्रमुख मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको नाम टुंगो लगाएकी छिन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल को नाम टुंगो लागेको छ।

प्रधानमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छिन्। यस निर्णयअनुसार, टुंगो लागेका मन्त्रीहरूले सम्भावित रूपमा थप मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्न सक्नेछ।

जेन-जी आन्दोलनको दबाबपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएपछि, राष्ट्रपति रामचन्द्र पौडेल ले शुक्रबार राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। यससँगै, देशमा संक्रमणकालीन नेतृत्वको कामकाज सुरु भएको छ।

14/09/2025

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा– "रहरले नभई जनभावना अनुसार प्रधानमन्त्री, आन्दोलनका मृतकलाई ‘सहीद’ घोषणा गर्दै परिवारलाई १० लाख राहत"

जितिया पर्वको पावन अवसरमा मिथिला क्षेत्रभर आमा दिदीबहिनीहरूले सन्तानको दिर्घायु, सुख–समृद्धि र शान्तिको कामना गर्दै व्रत...
14/09/2025

जितिया पर्वको पावन अवसरमा मिथिला क्षेत्रभर आमा दिदीबहिनीहरूले सन्तानको दिर्घायु, सुख–समृद्धि र शान्तिको कामना गर्दै व्रत बसिरहेका छन्। यस अवसरमा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना।

शपथ ग्रहणपछि प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र नेपाल अभियानका सुदन गुरुङसहितका जेन्जी प्रतिनिधिह...
12/09/2025

शपथ ग्रहणपछि प्रधानमन्त्री सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी र नेपाल अभियानका सुदन गुरुङसहितका जेन्जी प्रतिनिधिहरू शितल निवासमा उपस्थित।

नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्। उनले राष्ट्रिय हित र जनताको कल्या...
12/09/2025

नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरिन्। उनले राष्ट्रिय हित र जनताको कल्याणको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

12/09/2025

🚨 ब्रेकिङ न्युज 🚨
मेयरको चेतावनी :
मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव ले आन्दोलनकारीहरूलाई चुनौती दिँदै भनेका छन् —
👉 "दम्भ छ भने मेरो शरीरमै आगो लगाउ"

⚡ मेयर यादवको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा ठूलो विवादको रूपमा हेरिएको छ।
⚡ उनी जनताको सम्पत्ति जलाउनुभन्दा आफूलाई जलाउन चुनौती दिँदै सडकमा खुलेआम चेतावनी दिएका हुन्।

👉 परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासन सतर्क भएको छ।

11/09/2025

नेपालको जनता अहिले सोचमै डुबेको छ।
प्रधानमन्त्री को बन्छ भनेर टेन्सन सबैको अनुहारमा।
सबै जनता अझै भावुक, आँखामा सपना, मनमा आशा।

🗳️ GenZ प्रधानमन्त्री छानौं!1️⃣ बालेन शाह 🏙️2️⃣ सागर ढकाल 🎓3️⃣ शुसिला कार्की ⚖️👉 अब तपाईंको भोटले निर्णय गर्छ!
10/09/2025

🗳️ GenZ प्रधानमन्त्री छानौं!
1️⃣ बालेन शाह 🏙️
2️⃣ सागर ढकाल 🎓
3️⃣ शुसिला कार्की ⚖️
👉 अब तपाईंको भोटले निर्णय गर्छ!

10/09/2025

"केपी ओलीकै कारण देश संकटमा"

09/09/2025

"GenZ आन्दोलनका कारण सिरहाको विष्णुपुर गाउँपालिका तनावग्रस्त"

Address

Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Mithila.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share