Apan Siraha

Directions

Apan Siraha Alway for our nation

सिरहाको परिवर्तनकारी अभियानमा निरन्तर अग्रपङ्क्तिमा उभिँदै आएका युवा नेता ओम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला...
08/06/2026

सिरहाको परिवर्तनकारी अभियानमा निरन्तर अग्रपङ्क्तिमा उभिँदै आएका युवा नेता ओम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सह-सचिव पदका लागि उम्मेदवार हुनुहुन्छ।
निडर सोच, इमानदार व्यवहार, संगठन निर्माणको क्षमता र जनताको मुद्दाप्रतिको स्पष्ट प्रतिबद्धताले उहाँलाई सक्षम नेतृत्वको रूपमा स्थापित गरेको छ। नयाँ पुस्ताको आवाजलाई बलियो बनाउन र संगठनलाई थप सशक्त बनाउन ओम श्रेष्ठलाई अत्यधिक मतसहित विजयी गराऔं।
सक्षम नेतृत्वका लागि, सह-सचिवमा ओम प्रकाश श्रेष्ठ!

Address

Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Apan Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share