Banai pakhrin

Banai pakhrin सत्य खबरको सच्चा पहरेदार।

04/09/2025

Good News: मेटा कम्पनीले नेपाल सरकारसँग सम्पर्क गरेको छ।😯

Send a message to learn more

04/09/2025

काठमाडौँ । फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्याना....

04/09/2025

नेपालमा अधिकांश सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरू (जस्तै - मेटा, गुगल, लिंक्डइन, माइक्रोसफ्ट लगायतका कम्पनीहरू) ठूला करदाता कार्यालयमा दर्ता भएर नेपाललाई कर तिरिरहेका छन् । दर्ता नै नभएका होइनन। तर पनि सरकारले आव्हान गर्दा यसपाली किन दर्ता हुन आएनन् त नेपालमा ?

कारण : नेपाल सरकारले जुन कानुनअन्तर्गत सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन आऊ भन्यो, त्यही कानुनका कारण उनीहरू दर्ता हुन आएनन् । कर प्रणालीमा दर्ता हुन आऊ भन्दा लाइन लागेर आउने ती कम्पनीहरू सरकारले भनेको सूचीकरणमा आएनन् । किभने सूचीकरणका लागि बनाइएको कानुन नै ठीक छैन। सरकारले बनाएको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ मा सामाजिक सञ्जाल प्रयोगकर्ता र सामाजिक सञ्जाल कम्पनीमाथि सरकारको नियन्त्रण गर्ने प्रावधानहरू छन् ।

जनतामाथि सेन्सरसिप थोपर्ने र अभिव्यक्ति स्वतन्त्रता निचोर्ने कानुन संसोधन हुन जरुरी छ।

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले लगाए दर्ज्यानी चिह्नतस्वीर: नेपाल फोटो लाइब्रेरी
04/09/2025

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले लगाए दर्ज्यानी चिह्न
तस्वीर: नेपाल फोटो लाइब्रेरी

04/09/2025
सत्य वति माता को दर्सन गर्नुस 🙏❤️
04/09/2025

सत्य वति माता को दर्सन गर्नुस 🙏❤️

ट्राफिक प्रहरी Action मा : झापाको दमकमा ट्राफिक प्रहरीले निजी विद्यालय बसहरूको कडाइका साथ चेकजाँच सुरु गरेको छ। आइतबार ब...
01/09/2025

ट्राफिक प्रहरी Action मा : झापाको दमकमा ट्राफिक प्रहरीले निजी विद्यालय बसहरूको कडाइका साथ चेकजाँच सुरु गरेको छ। आइतबार बिहान गरिएको अभियानमा ३० बस जाँच्दा १० वटा बस कारबाहीमा परेका छन्।
कारबाहीमा एभरेस्ट बोर्डिङ स्कुल, आस्था कलेज अफ म्यानेजमेन्ट, सिद्धार्थ बोर्डिङ, ग्लोबल एकेडेमी र इस्मारिका अङ्ग्रेजी विद्यालयका बसहरू छन्।
विद्यार्थीले चर्को शुल्क तिरे पनि सुरक्षित र व्यवस्थित यातायात सुविधा नपाएको गुनासो बढेपछि प्रहरी सक्रिय भएको हो। ट्राफिक प्रहरी प्रमुख विजय राईका अनुसार विद्यार्थीको सुरक्षामा लापरबाही गर्ने विद्यालय बसमाथि निगरानी र कारबाही निरन्तर रहनेछ।

01/09/2025
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राख...
01/09/2025

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल।’ साथै ओलीले राष्ट्रको लागि अडान राखेको भन्दै एमालेका नेता कार्यकर्ताले आज सामाजिक सञ्जालमामा तस्विरहरु सार्वजनिक गरेका छन् ।’

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन भएको छ । पूर्वी रुकुम तकसेरा निवासी पुन एमालेबाट समानुपातिक नि...
01/09/2025

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको उपचारका क्रममा निधन भएको छ । पूर्वी रुकुम तकसेरा निवासी पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।

उनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो । उनको अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज साँझ ६:४५ देखि ७:१५ सम्म भेटवार्...
01/09/2025

चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज साँझ ६:४५ देखि ७:१५ सम्म भेटवार्ता हुने भएको छ।

Address

Siraha

Telephone

+9779843280154

Website

Alerts

Be the first to know and let us send you an email when Banai pakhrin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banai pakhrin:

Share