Smart Electrical center

Smart Electrical center Electrical service , building apartment, house wiring, panel wiring etc...

daily electrical vlogs...

01/08/2026

DB box connection final setup ...



30/07/2026


...

30/07/2026

Hello guys...


...

19/07/2026

गल्ती कसको होला।
゚ ...

इतिहासकै महँगो खेलकुद: फिफा विश्वकप २०२६ को फाइनल टिकट मूल्य आकासियो: एउटै टिकटको ३५ करोड रुपैयाँसम्म ।विश्वकप २०२६ को फ...
19/07/2026

इतिहासकै महँगो खेलकुद: फिफा विश्वकप २०२६ को फाइनल टिकट मूल्य आकासियो: एउटै टिकटको ३५ करोड रुपैयाँसम्म ।

विश्वकप २०२६ को फाइनल खेलको टिकट मूल्य पुनर्बिक्री बजारमा अत्यधिक बढेर २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ५३ लाख रुपैयाँ) सम्म पुगेको छ। अर्जेन्टिना र स्पेनबीचको यो फाइनललाई 'डाइनामिक प्राइसिङ' र खुकुलो पुनर्बिक्री नियमका कारण अमेरिकाकै इतिहासकै महँगो खेलकुद प्रतियोगिता मानिएको छ।

फाइनल टिकटको मूल्य विवरण यस प्रकार छ:

$२,०३० (करिब रु ३ लाख १२ हजार)

आधिकारिक उच्चतम मूल्य: $३२,९७० (करिब रु ५० लाख ७७ हजार)

औसत पुनर्बिक्री मूल्य: $११,००० (करिब रु १६ लाख ९४ हजार)

अधिकतम पुनर्बिक्री मूल्य: $२३,००,००० (करिब रु ३५ करोड ५३ लाख)

04/09/2025

Good News: मेटा कम्पनीले नेपाल सरकारसँग सम्पर्क गरेको छ।😯

Send a message to learn more

04/09/2025

काठमाडौँ । फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्याना....

04/09/2025

नेपालमा अधिकांश सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरू (जस्तै - मेटा, गुगल, लिंक्डइन, माइक्रोसफ्ट लगायतका कम्पनीहरू) ठूला करदाता कार्यालयमा दर्ता भएर नेपाललाई कर तिरिरहेका छन् । दर्ता नै नभएका होइनन। तर पनि सरकारले आव्हान गर्दा यसपाली किन दर्ता हुन आएनन् त नेपालमा ?

कारण : नेपाल सरकारले जुन कानुनअन्तर्गत सामाजिक सञ्जाल कम्पनीलाई दर्ता हुन आऊ भन्यो, त्यही कानुनका कारण उनीहरू दर्ता हुन आएनन् । कर प्रणालीमा दर्ता हुन आऊ भन्दा लाइन लागेर आउने ती कम्पनीहरू सरकारले भनेको सूचीकरणमा आएनन् । किभने सूचीकरणका लागि बनाइएको कानुन नै ठीक छैन। सरकारले बनाएको ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ मा सामाजिक सञ्जाल प्रयोगकर्ता र सामाजिक सञ्जाल कम्पनीमाथि सरकारको नियन्त्रण गर्ने प्रावधानहरू छन् ।

जनतामाथि सेन्सरसिप थोपर्ने र अभिव्यक्ति स्वतन्त्रता निचोर्ने कानुन संसोधन हुन जरुरी छ।

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले लगाए दर्ज्यानी चिह्नतस्वीर: नेपाल फोटो लाइब्रेरी
04/09/2025

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले लगाए दर्ज्यानी चिह्न
तस्वीर: नेपाल फोटो लाइब्रेरी

Address

Siraha

Telephone

+9779843280154

Website

Alerts

Be the first to know and let us send you an email when Smart Electrical center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Electrical center:

Shortcuts

Share