NEPAL4u

NEPAL4u सत्य बोल्ने, सहीको साथमा उभिने।
नेपाल 🇳🇵 | शान्ति ✌️ | सम्मान ❤️

Nepal vs Scotland CWCL2 Scotland Won by 2 Runs 💔🇳🇵
12/05/2026

Nepal vs Scotland CWCL2

Scotland Won by 2 Runs 💔🇳🇵

Nepal vs England T20I Series at TU Cricket Ground 🇳🇵😍
11/05/2026

Nepal vs England T20I Series at TU Cricket Ground 🇳🇵😍

🚨 नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण नजिकिँदै! 🇳🇵🏏इंग्ल्यान्डले 2027-31 FTP cycle मा नेपाल भ्रमण गर्दै T20I सिरिज खेल्न...
11/05/2026

🚨 नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण नजिकिँदै! 🇳🇵🏏

इंग्ल्यान्डले 2027-31 FTP cycle मा नेपाल भ्रमण गर्दै T20I सिरिज खेल्ने सम्भावना रहेको खबरले नेपाली क्रिकेट उत्साहित बनेको छ। यदि यो सम्भव भयो भने, नेपालमा आधिकारिक सिरिज खेल्ने पहिलो ठूलो Test Nation इंग्ल्यान्ड बन्नेछ। 👀🔥

T20 World Cup मा Wankhede मा भएको रोमाञ्चक Nepal vs England खेलपछि Paras Khadka ले ECB अधिकारीहरूसँग भेट गरेको बताइएको छ भने नेपाली समर्थकहरूको क्रेजले विश्व क्रिकेटलाई प्रभावित बनाएको थियो। 🌍❤️

कप्तान Rohit Paudel का अनुसार England वा Australia जस्ता टोलीहरूको भ्रमणले नेपाली क्रिकेटलाई “globalise” गर्न ठूलो भूमिका खेल्नेछ। यसबीच Ireland ले पनि 2026-27 मा Nepal भ्रमण गर्ने तयारी गरिरहेको खबर छ। 🇮🇪

Sky Sports ले नेपाल क्रिकेटमाथि documentary समेत सार्वजनिक गरिसकेको छ — जसले विश्वसामु नेपाली क्रिकेटको बढ्दो प्रभाव देखाएको छ। 📺🏔️

B***n
09/05/2026

B***n

इथियोपियाको हरारी क्षेत्रीय राज्यमा १२ वर्षको लामो प्रतीक्षापछि एक महिलाले दुर्लभ रूपमा पाँच सन्तानलाई जन्म दिएकी छिन्। ...
09/05/2026

इथियोपियाको हरारी क्षेत्रीय राज्यमा १२ वर्षको लामो प्रतीक्षापछि एक महिलाले दुर्लभ रूपमा पाँच सन्तानलाई जन्म दिएकी छिन्। ❤️👶

08/05/2026

नेपाल ए को अमेरिका विरुद्ध तीन विकेट को शानदार जित बधाई छ नेपाली ए लाई।🏏🇳🇵

Player of The Match Mayan Yadav 👏👏
08/05/2026

Player of The Match Mayan Yadav 👏👏

Nepal A को लागि ठूलो जित  ❤️🇳🇵🏏स्कटल्याण्डलाई ४५ रनले पराजित गरे र देशलाई गौरवान्वित बनाए।
07/05/2026

Nepal A को लागि ठूलो जित ❤️🇳🇵🏏

स्कटल्याण्डलाई ४५ रनले पराजित गरे र देशलाई गौरवान्वित बनाए।

क्रीकेटर आरिफ प्रहरी सहायक हवल्दार पदमा बढुवा: Nepali cricketer Aarif Sheikh  has been promoted to Asst. Head Constable ...
06/05/2026

क्रीकेटर आरिफ प्रहरी सहायक हवल्दार पदमा बढुवा: Nepali cricketer Aarif Sheikh has been promoted to Asst. Head Constable of Nepal Police. ❤️

Address

Siraha

Telephone

+966571485430

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL4u posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share