29/09/2025
विजयादशमी, शुभ–दीपावली, छैठ तथा उधौली–उभौली पर्वको पावन अवसरमा धर्मदेवी नगरपालिका नगर कार्यपालिकाको कार्यालय सङ्खुवासभा, तर्फबाट सम्पूर्ण साथै पालिका बासीहरुमा हार्दिक शुभकामना।
यी पर्वहरूले सद्भाव, भ्रातृत्व र समृद्धि बढाओस् भन्ने कामना गर्दै, सभ्य ढङ्गले पर्व मनाई सामाजिक एकता साथै सचेत रहन विशेष अनुरोध गर्दछौं।”