Inaruwa Diary

Inaruwa Diary This is the page where you find authentic news and information.. Inaruwa is the headquarters of Sunsari District in Nepal. This town is a municipality.

Inaruwa is a small town situated on the eastern bank of the holy Sunsari River and almost in the South-East part of Nepal. Some of the popular places are Mahendra Chok, Shakhuwagacchi Chok, Balaha, Purbatole or SriRamanuja Tole, Magar Tole, Tharu Tole, Main Market area etc. There are 10 sub divisions in Inaruwa. The main market covers the south east part of the Mahendra Highway. The central point

of the Inaruwa Bazar is known as Champalal Chowk from where four ways run towards east (Hospital Area), south (Bihibare side), west (Bus stand) and north (Sakhuwa Gachhi). In main market, we can see many modern stores, departments, banks, cinema hall, hotels, lodges, hospital, temples, Gudri etc.Inaruwa is also famous for its huge vegetables export.

रास्वपा सुनसरीकाे प्रथम जिल्ला अधिवेशन सुरू हुने क्रममा । #लाैकही_सिटीहल  #सुनसरी
06/06/2026

रास्वपा सुनसरीकाे प्रथम जिल्ला अधिवेशन सुरू हुने क्रममा ।
#लाैकही_सिटीहल #सुनसरी

रास्वपाकाे सुनसरी जिल्ला सभापतिमा सागर दाहालकाे चर्चा ।  #रास्वपा  #सुनसरी  #जिल्ला_अधिवेशन  #उम्मेदवारी जतिबेला नामै सु...
05/06/2026

रास्वपाकाे सुनसरी जिल्ला सभापतिमा सागर दाहालकाे चर्चा ।
#रास्वपा #सुनसरी #जिल्ला_अधिवेशन #उम्मेदवारी
जतिबेला नामै सुन्न काेही चाहदैन थियाे । रविकाे पछि लागेर काे हिंड्छ भन्ने जमात ठूलाे थियाे । धेरैले फुटेकाे आँखाले समेत हेर्न चाहँदैन थियाे ।
भाेलिकाे भविष्य हामी नै हाेैं भन्दा त्याे बेला हाँसाेमा उडाइन्थ्याे । जसबेला साथ दिने र अभियानमा हाेमिने एकाध बाहेक थिएनन् ।
आम बुझाई समेत विपक्षमा थियाेे ।
त्यही चुनाैतिपूर्ण समयमा रविकाे छाँया बनेर एक्लाे उभिएका व्यक्ति हुन सागर दाहाल । पूर्व मात्रै नभई देशभरका हरेकजसाे कार्यक्रममा पुगेका व्यक्ति हुन सागर दाहाल । साथमा साथ दिएर हिंडेका व्यक्ति हुन उनी ।
जसबेला केही सीमितकाे साथमा उनले इनरूवामा पार्टीगत गतिविधिलाई शून्यबाट अघि बढाए । कठिन अवस्थाका बिच उनले पार्टी संगठनका गतिविधि अघि बढाउँदै साथ र समर्थक जाेड्दै लगे । चुनाैतिपूर्ण त्यस अवस्थामा संघर्षपूर्ण तवरले इनरूवामा उनले बसालेकाे जग आज मजबुत बनिसकेकाे छ ।
नगरकाे जिम्मेवारी मात्र नभई जिल्ला नेतृत्व तहमा समेत उनकाे दरिलाे उपस्थिति सबैमा विधितै छ । कार्यवाहक जिल्ला सभापतिका रूपमा संगठन विस्तारमा उनकाे भूमिका सबैमा जगजायर छ । जसकाे ज्वलन्त उदाहरण हालै सम्पन्न निर्वाचनकाे नतिजाले समेत स्पष्ट पारिसकेको छ ।
युवामाझ मात्र नभई जिल्लाकाे संगठन पंक्ति र आम समर्थकमाझ लाेकप्रिय उनै इनरूवाका सागर यतिबेला जिल्ला अध्यक्षकाे दाैडमा छन् ।
भाेलि लाैकही सिटी हलमा हुने जिल्ला अधिवेशनमा उनले सभापतिकाे पदकालागि उम्मेदवारी दिएका छन् ।
आकांक्षीमा अन्य अनुहार समेत रहेपनि अधिवेशनले सभापति आफुलाई चुन्नेमा उनी विश्वस्त देखिन्छन् ।
उनी भन्छन् : दिनरात नभनी संगठनकालागि काम गरेका छाैं । अझ पनि धेरै गर्न बाँकी नै छ । अधुरा काम अझ बाँकी छन् । सिस्टम बस्दै गरेकाे अवस्था छ । याे सबैकाे साथले सम्भव बनेकाे हाे । अझपनि पूर्ण नतिजा देखिन भने बाँकी नै छ ।
तसर्थ : जसरी यहाँसम्म आईपुग्न सबैकाे साथ र सहयाेग रह्याे । आशा र विश्वास छ जिल्ला सभापति चुनिने चरण सम्म पनि त्यसैगरी निरन्तर सबैकाे साथ र सहयाेग मिल्ने छ । साथ दिनु हुनेछ । #सागर_दाहाल #उम्मेदवार #जिल्ला_सभापति #रास्वपा #सुनसरी B***n Nisha Mehta Lal Bikram Thapa

रास्वपा सुनसरीकाे अधिवेशन । निम्न छ उम्मेदवारी ... #सभापति माेहन निराेेैला इटहरी चक्र बहादुर विष्ट इटहरी पुन्य प्रसाद सा...
05/06/2026

रास्वपा सुनसरीकाे अधिवेशन । निम्न छ उम्मेदवारी ...
#सभापति
माेहन निराेेैला इटहरी
चक्र बहादुर विष्ट इटहरी
पुन्य प्रसाद सापकोटा इटहरी
सागर दाहाल इनरूवा
कृष्ण राैनियार रामधुनी
#उप-सभापति
देवकुमारी भण्डारी
राजेशमान श्रेष्ठ
#सचिव
राजाराम कुमार मेहता
विवेक गिरी
#सह-सचिव
याेगेन्द्र गिरी
रूपक गिरी
नरेन्द्र कुमार थापा
#सदस्य तर्फ
रेनुका हरिजन
गाेरख बहादुर थापा
माेहन कुमार रेग्मी
धर्मबिर आर्य
गाेकुल थापा
राम गाैतम
हेेैदर मन्सुरी
नाैसाद मियाँ
ताराराज कटवाल
नवराज सुवेदी
केवलमणी रिजाल
इन्द्रकुमार कर्ण
लक्ष्मण भट्टराई
अवधनारायण यादव
लक्ष्मी सुवेदी
राजकुमारी मेहता
तेज प्रसाद रेग्मी

३ मन्त्रीकाे पद धरापमा । ५ सचिव पनि फेरिदै । इनरूवाकी चेली स्वास्थ्यमन्त्री ज्यूकाे कार्यसम्पादन इनरूवाबासीले नै पनि चित...
05/06/2026

३ मन्त्रीकाे पद धरापमा । ५ सचिव पनि फेरिदै । इनरूवाकी चेली स्वास्थ्यमन्त्री ज्यूकाे कार्यसम्पादन इनरूवाबासीले नै पनि चित्त बुझाएका छैनन् । वहाँबाट यस क्षेत्रले ठूलाे आश राखेकाे थियाे ।
कम्तिमा पनि आफ्नाे ठाउँको जिल्ला अस्पतालमा केही हाेला भन्ने धेरैकाे विश्वास थियाे !! समस्या उस्ताकाे उस्तै !! अन्यत्रकाे त कुरै छाेडाैं !!! B***n Nisha Mehta Inaruwa Diary .........
कार्यसम्पादन फितलाे र परिणाममुखी नहुँदा असन्तुष्ट छन प्रधानमन्त्री ।
त्यसैले स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको पद धरापमा रहेकाे समाचार बाहिरीरहेका छन् ।
`तीन जना मन्त्रीको कार्यसम्पादन प्रधानमन्त्रीज्यूलाई चित्त बुझेको छैन। ‘परिणाममुखी काम गर्न नसक्ने मन्त्रीलाई नराख्ने भन्ने छ। काम गर्न नसक्नेलाई बिदा गर्ने कुरामा प्रधानमन्त्रीज्यू प्रस्ट हुनुहुन्छ।’ #बालेनसरकार #परिणाममुखी त हुनै पर्याे नि !

रास्वपा सुनसरीकाे जिल्ला अधिवेशनकालागि उम्मेदवारी दर्ता जारी छ। आज साँझ ७ बजेसम्मकाे समय रहेकाे बताइएको छ ।अहिले सम्म सभ...
04/06/2026

रास्वपा सुनसरीकाे जिल्ला अधिवेशनकालागि उम्मेदवारी दर्ता जारी छ। आज साँझ ७ बजेसम्मकाे समय रहेकाे बताइएको छ ।
अहिले सम्म सभापतिमा ५ जनाकाे दाबेदारी परेकाे बुझिएकाे छ । जिल्ला सभापतिमा इनरूवाबाट सागर दाहालकाे उम्मेदवारी परेकाे छ । #रास्वपा #सुनसरी

पक्राउ परे जालीराम 😎 भ्यूज बटुल्न नि के के हाे खै 😮
04/06/2026

पक्राउ परे जालीराम 😎 भ्यूज बटुल्न नि के के हाे खै 😮

04/06/2026

आम्बाे 😮 हतियार सहितकाे लागुओैषध टाेली 😯 राती गस्तीमा फेला पर्याे यस्ताे !! भिडियो :पथरीकाे । B***n Nisha Mehta Nepal Police...
पथरी शनिश्चरे -१० समाज सुधार समितिले धारिलो हतियार सहित लागू पदार्थ सेवनकर्ताको १० जनाको समुहलाई मध्यरातमा सोहि वडाको सारू चौकको पश्चिम सिताधाप जाने बाँस झ्यांगबाट जोखिमपूर्ण ढंगले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयलाई बुझाईएको छ। उनीहरुको साथबाट १ थान तरवार , एक थान खुकुरी , एक थान हतौडा , एक थान ग्याटिस , एक थान सानो बन्चरो , एक थान चेन हसियाहरु लगायतको हतियारहरु सहित एउटा पल्सर बाईक र साइकल पनि बरामद भएको छ। उनीहरु प्राय सबै अन्य वडाबाट लागू पदार्थ सेवन गर्न आएको पाईएको छ। #दुर्व्यसनी

अत्यधिक गर्मीका कारण बर्जूका विद्यालय दुई दिन बन्द
04/06/2026

अत्यधिक गर्मीका कारण बर्जूका विद्यालय दुई दिन बन्द

इनरुवा ६ बाट तास खेल्ने १२ जना पक्राउ । खालमा भेटियो १ लाख बढी रकम ।
04/06/2026

इनरुवा ६ बाट तास खेल्ने १२ जना पक्राउ । खालमा भेटियो १ लाख बढी रकम ।

 #महेन्द्रचाेक  #इनरूवा
04/06/2026

#महेन्द्रचाेक #इनरूवा

Address

Inaruwa Sunsari
Sunsari
56710

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share