SAFAL POST

SAFAL POST सफल पोष्ट डटकमको आधिकारिक पेज ।
www.safalpost.com

प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई
18/09/2025

प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई

भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लब...

18/09/2025

प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबलको उपाधि जनशक्ति युवा क्लब बडेराले जित्यो। फाइनलमा भुमही रिकन्डिसनलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो।

18/09/2025

पूर्वमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले जेनजी आन्दोलनको सपना र मार्गदर्शनलाई सही ढंगले अघि बढाउनुपर्ने जोड दिए।पुर्व मन्त्री बस्नेतले आन्दोलनलाई भड्काउने प्रयास गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको वताए।

आ-आफ्नो सहजता र अनुकूलतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउनु जिल्ला प्रशासन कार्यलय नवलपरासी ।
18/09/2025

आ-आफ्नो सहजता र अनुकूलतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउनु जिल्ला प्रशासन कार्यलय नवलपरासी ।

18/09/2025

wordlink को दशैँ अफर !

18/09/2025
17/09/2025

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधवार ८ : २५ मा ४ दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो।

17/09/2025

Live 🔴 Day 74चतुर्मास सत्संग ।संध्याकालीन भजन

सुनवल–११ केरवानीमा अमरपोखरी प्रगतिशील युवा क्लब परिवारले Gen-Z आन्दोलनमा सहिद भएका प्रति दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली...
17/09/2025

सुनवल–११ केरवानीमा अमरपोखरी प्रगतिशील युवा क्लब परिवारले Gen-Z आन्दोलनमा सहिद भएका प्रति दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। सहिदहरूको बलिदानलाई स्मरण गर्दै न्याय र परिवर्तनका लागि निरन्तर अघि बढ्ने संकल्प गरिएको क्लबले जनाएको छ।

नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न
17/09/2025

नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ .....

17/09/2025

Live 🔴 Day 74चतुर्मास सत्संग ।आचार्य श्री भरत कृष्ण चापागाईं ज्यू

17/09/2025

निरन्तरको वर्षाले नारायणी नदिको जलसतह खतरा पार गरेको छ ।पानीको सतह बढ्दै जाँदा सुस्ता गाउँ कटान र तटबन्ध प्रभावित भएर डुबानको उच्च जोखिममा परेको छ। जोखिम न्यूनीकरणका लागि स्थानीयवासीले श्रमदानमार्फत कटान रोकथाम कार्य गरिएको तत्काल सावधानी अपनाइँदै गाउँ सुरक्षित राख्ने प्रयास भइरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए।
भिडियो श्रोत: रविद्र जयसवाल

Address

Sunwal
Sunwal
33015

Alerts

Be the first to know and let us send you an email when SAFAL POST posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share