Sunwal Nagar

Sunwal Nagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunwal Nagar, Social Media Agency, Sunwal.

आगलागी भएको घर मालिकले प्रहरीलाई दोष देखाएका छन्।प्रहरी बिनाअनुमति निजी घरमा पसेर अस्त्रु ग्यास हानेको आरोप !
28/03/2025

आगलागी भएको घर मालिकले प्रहरीलाई दोष देखाएका छन्।
प्रहरी बिनाअनुमति निजी घरमा पसेर अस्त्रु ग्यास हानेको आरोप !

लौ, आज पनि Hack: आज फेरी बालुवाटारमा एउटा डिजिटल बोर्ड ह्याक गरी फेरि प्रधानमन्त्रीको विरोध गरिएको छ।
26/03/2025

लौ, आज पनि Hack: आज फेरी बालुवाटारमा एउटा डिजिटल बोर्ड ह्याक गरी फेरि प्रधानमन्त्रीको विरोध गरिएको छ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिल बोर्डमा प्रधानमन्त्री केपीविरुद्ध नाराः,`केपी चोर देश छोड´।
25/03/2025

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिल बोर्डमा प्रधानमन्त्री केपीविरुद्ध नाराः,`केपी चोर देश छोड´।

नेपाल मोबाइल व्यवसायी संघ, नवलपरासी(पश्चिम) जिल्लाा कमिटी गठन सम्पन्न अध्यक्षमा खत्री चयन सुनवल । नेपाल मोबाइल व्यवसायी ...
22/03/2025

नेपाल मोबाइल व्यवसायी संघ, नवलपरासी(पश्चिम) जिल्लाा कमिटी गठन सम्पन्न अध्यक्षमा खत्री चयन

सुनवल । नेपाल मोबाइल व्यवसायी संघ नवलपरासीको अध्यक्षमा श्याम खत्री चयन हुनुभएको छ l जसको उपाध्यक्षमा सन्तोष बानिया, महासचिवमा शिवलाल भुसाल, सचीवमा ओम प्रकाश डुम्रे, सह सचीवमा केशव चौधरी,कोषाध्यक्षमा कृष्ण मोहन अग्रहरी, सह कोषाध्यक्ष नारायण प्रधान चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा धिरज खरेल, घनश्याम शर्मा, आशिष चौधरी,लक्ष्मण रजक,रमानन्द शाहानी, अजय सापकोटा, कमल शर्मा चयन हुनुभएको छ । त्यस्तै संघको सल्लाहकारमा बासुदेव पौडेल (कानुन) अजाद अन्सारी र सुमन बानिया चयन हुनुभएको छ । कार्यक्रमको अध्यक्षता श्याम खत्रीको रहेको थियो भने मोबाईल ब्यावसायी महासंघ केन्द्रिय उपाध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यता र केशव चौधरी को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

22/03/2025

अधेरी खोला खानेपानी सस्था सुनवल भुमही को चुनावमा बागी स्वतन्त्र उमेदवार को बिजयि !!!

19/03/2025
आज बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभाको आयोजनामा ‘अवस्था बदल्न, व्यवस्था बदलौं’ भन्ने जोशिलो नारा गु...
01/03/2025

आज बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आमसभाको आयोजनामा ‘अवस्था बदल्न, व्यवस्था बदलौं’ भन्ने जोशिलो नारा गुन्जायो। लुम्बिनी प्रदेशमा आयोजना भएको यस आमसभाले परिवर्तन र सुधारको नवीन अध्याय आरम्भ गरेको देखिन्छ, जसले भविष्यतर्फ प्रगतिशील कदम चाल्ने उत्साह छर्यो।

19/02/2025

राजा ज्ञानेन्द्र को जनता समक्ष सन्देश !

15/02/2025

गए राति सुनवल १ , शातिटोल स्थिति ६ घर बाट घर अगाडि राखिएका तामाका कलशहरु , मैरिमा राखिएका दिया- कलशहरु यसरि नै चोरिएको हुदा यस भिडियोमा देखाईएको हौलिया साथै चिन्ने कोहि हुनुहुन्छ भने नजिकको प्रहरि कार्यालयमा जानकारि गराउनुहुन हार्दिक अनुरोध गर्दछौ ।

13/02/2025

चिनी मिलबाट निस्किएको फोहोर र रासायनिक पदार्थहरूले खोलानाला र नदीलाई प्रदूषित बनाउँदै गइरहेको छ, तर स्थानीय निकायहरू यो समस्याप्रति मौन छन्। नदीमा कालो पानी, फोहर, र दुर्गन्धित फोम देखिनु गम्भीर चिन्ताको विषय हो। यसले समाजमा विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउँछ, जस्तै छालाका रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, र पानीजन्य रोगहरू। साथै, यो वातावरणका लागि पनि विनाशकारी छ—माछा र अन्य जलचर जीव नष्ट हुन्छन्, भूमिगत पानी प्रदूषित हुन्छ, र जैविक विविधता प्रभावित हुन्छ। स्थानीय सरकार र सम्बन्धित निकायहरूले तुरुन्तै ध्यान दिन आवश्यक छ, साथै जनताले पनि यसबारे सचेत हुनुपर्छ र प्रदूषण नियन्त्रणका लागि आवाज उठाउनुपर्छ।

आजको परासि पत्रामा
11/02/2025

आजको परासि पत्रामा

Address

Sunwal
00977

Website

Alerts

Be the first to know and let us send you an email when Sunwal Nagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share