
19/11/2023
सूचना।
भोलि मिति २०८०/०८/०४ गते सोमवार छठ पर्वको समापनकाे अवसरमा लुम्बिनी प्रदेशका तराईका जिल्लामा सार्वजानिक बिदा दिने प्रदेश सरकारको निर्णय भय बमोजिम विद्यालय बन्द रहने र मिति २०८०/०८/०५ गते मङ्गलबार देखि यथा समयमा सञ्चालन गरिने कुरा सुचित गर्दछु।
प्रिन्सिपल।