साहित्यका डायरी

साहित्यका डायरी रेडियो कार्यक्रम

13/02/2025

नयाँ श्रृङखला ।। सहित्यका डायरी ।।

ये सोच कर ही पुरषों ने पूरी उम्र गुजार दी..मैं कैसे भी रहूं मेरा परिवार सुकून से रहे...❤️
01/11/2024

ये सोच कर ही पुरषों ने पूरी उम्र गुजार दी..
मैं कैसे भी रहूं मेरा परिवार सुकून से रहे...❤️

28/06/2024

सफलतापनि धान जस्तै हो
रोप्ने बित्तिकै फल्दैन
धैर्य गरौँ मिहिनेत गरिराखौँ !
#असार १५ को शुभकामना

एक जना मानिसले सर्पलाई आगोमा जलिरहेको देख्छ र आगोबाट मुक्त गर्ने निर्णय गर्छ। सर्पले समात्ने बित्तिकै उसलाई डस्छ र यसले ...
09/06/2024

एक जना मानिसले सर्पलाई आगोमा जलिरहेको देख्छ र आगोबाट मुक्त गर्ने निर्णय गर्छ। सर्पले समात्ने बित्तिकै उसलाई डस्छ र यसले व्यक्तिलाई असाध्यै पीडा दिन्छ। व्यक्तिले तुरुन्तै सर्पलाई फ्याँकिदिन्छ र सर्प दन्किरहेको आगोमा फर्कन्छ।यस बिन्दुमा व्यक्तिले वरपर हेर्छ र धातुको लठ्ठी फेला पार्छ उसले सर्पलाई आगोबाट बचाउन लट्ठी प्रयोग गर्दछ। घटना हेरिरहेका अर्का एक व्यक्तिले उक्त व्यक्तिको नजिक पुगेर सोधे:
"यो सर्पले तिमीलाई डस्यो! तिमी किन उसको ज्यान बचाउन खोज्दैछौ?" पहिलो मानिसले जवाफ दियो: "सर्पको स्वभाव भनेको डस्नु हो, तर यसले मेरो स्वभावलाई परिवर्तन गर्दैन, र मेरो स्वभाव मद्दत गर्ने हो।" कसैको नराम्रो स्वभावको कारणले वा अरुबाट दुख पाएर आफ्नो व्यवहार नबदल्नुहोस्। आफ्नो मनको शुद्धता गुमाउनु हुँदैन। होसियार भएर काम गर्न सिकौ !

15/05/2024

हाइ हेल्लो गर्दैमा, लाइक वा कमेन्ट गर्दैमा मात्रै तपाईंलाई महत्व दिएको हुँदैन । सामाजिक सञ्जालमा कति कुराहरु मौन बस्नकै लागि राखिएका छन् । स्क्रोल गर्दै जाँदा धेरै कुरा देखिन्छ, चित्त बुझ्ने नबुझ्ने सबैथरि हेरिन्छ । अत्यन्तै जरुरत परेको बेला मात्रै लाइक वा कमेन्ट गरिन्छ । त्यसैले लामो समयदेखि कहिल्यै कुरा नभएको वा रियाक्सन नभएको मानिस भनेर हटाउने काम नगरौं । फेसबुक वा ट्वीटरबाट बनाउने मित्र मर्दाको मलामी जिउँदाको जन्ती नै हुन्छन् भन्ने छैन । शुभचिन्तक हुन देखाउनैपर्छ भन्ने के छ र ? हैन त ?
- Achyut Ghimire

03/03/2024

सुहागरात | SUHAGRAAT | Saurav Karki | Audio Novel Book | Achyut Ghimire

23/02/2024

फूलको माला || Phool Ko Mala || थुङ्गो - 01|| Shiva Mukhiya || Bhagwan timilai... BY ACHYUT GHIMIRE

03/05/2023

पुर्व प्रेमिकाको बिहेमा जादा ....

03/04/2023
23/02/2023

एकातिर अन्योल भबिस्यले चिहाइरहेको छ ,
अर्कोतिर तितो अतितले नमज्जा सँग गिज्याई रहेको छ ,
यसरी नै पिल्सिरहेछ बर्तमानमा यो जटिल जिन्दगी ....!❤️

19/02/2023

यो ४ वटा कुरा कसैलाई पनि share नगर्नुस् :

- आफ्नो Future Plan
- आफ्नो income को श्रोत
- आफ्नो पारिवारिक समस्या
- आफ्नो कमजोरी

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when साहित्यका डायरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साहित्यका डायरी:

Share

Category