Sunwal Today

Sunwal Today News and Media website
(2)

10/06/2026

शुभ बिहानी सङ्गै सुनवल मा ठुलै पानी पर्न लाइ कालो बादल ले ढाक्दै

सुनवल ११ भडरी बाट आज साझ पख खिचिएको दृश्य 😍📸 Bmo Xan
09/06/2026

सुनवल ११ भडरी बाट आज साझ पख खिचिएको दृश्य 😍

📸 Bmo Xan

09/06/2026

सुनवल ११ मिश्रौली डाडा टोल मा आज को हावा हुरी ले बिजय मुसहर को घरमा पुरै क्षति गरेको छ 🥺

09/06/2026

आज को हावाहुरीले सुनवल १३ वडा कार्यलय नजिकै बिजुलीको पोल ढलाएको छ तसर्थ बिधुत मर्मत को कार्यहरु चलिरहेको जानकारी गराउदछौ।
📸 Krishna Neupane

09/06/2026

सुनवल १० गैडाखाल मा आज आएको हावाहुरी ले रुख ढलेर घर मा क्षति भएको छ।😲😲

09/06/2026

सम्बन्धित निकायलाइ जानकारी दिदा पनि समाधान नगरिदिए पछि जोखिम मोलेर हाट बजार लगाउदै बजार ब्यवसायीहरु 😕

09/06/2026

हावा हुरी सहित पानी आउदा सुनवल १२ भुमहि बाट खिचिएको दृश्य 😲

09/06/2026

सुनवल, नवलपरासी मा अहिले को मौसम 😮😮

४९ दिनपछी गृहमन्त्रीमा सुधन गुरुङको Comeback । 😯
09/06/2026

४९ दिनपछी गृहमन्त्रीमा सुधन गुरुङको Comeback । 😯

गए राति सुनवल का बिभिन्न ठाउँ मा चो!री :- सुनवल १ मा अरबिन्द मण्डलको घरमा र सुनवल-६ वीसासय आदर्शनगर टोलमा पुरुषोत्तम अधि...
09/06/2026

गए राति सुनवल का बिभिन्न ठाउँ मा चो!री :- सुनवल १ मा अरबिन्द मण्डलको घरमा र सुनवल-६ वीसासय आदर्शनगर टोलमा पुरुषोत्तम अधिकारी, देउ नारायण ढकाल, ईश्वरी तिवारी, मुना चन्द, बेदप्रसाद न्यौपाने, अस्मिता पाण्डे, टेक प्रसाद न्यौपाने, सिता न्यौपाने, हेमा तिवारी र गोपाल घिमिरे को घर अगाडी तुलसीको मठमा राखिएका दियो र कलशहरु चो!री भएको छ।
नोट : प्रतिनिधित्व फोटो

Address

Sunwal

Website

Alerts

Be the first to know and let us send you an email when Sunwal Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share