Routine of Sunwal Banda

Routine of Sunwal Banda Let's grow our Sunwal

11/09/2025

Breaking: बैठक बिहान ९ बजे पछि फेरि बस्ने गरी सरेको छ भने अहिलेलाई केही कुरामा सहमति भएपनि ' संविधान सम्बन्धी ' केही कुरामा सहमति बाँकी नै छ ।

The meeting is postponed & will resume again after 9 AM. Some things are agreed upon & some other details related to constitution are still under discussion!

बसको ठक्करबाट परासी-महेशपुर सडक खण्डमा मा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।🥺
05/07/2025

बसको ठक्करबाट परासी-महेशपुर सडक खण्डमा मा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।🥺

एसईईको नतिजा आजै, यसरी सकिन्छ हेर्न- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित...
27/06/2025

एसईईको नतिजा आजै, यसरी सकिन्छ हेर्न-

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने परीक्षा नियन्त्रक गणेश भट्टले जानकारी दिनुभएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परिक्षमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न हेर्नसकिन्छ, यी हुन वेबसाईटहरु
www.see.gov.np
www.neb.gov.np
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np

Blessings for SEE Students: सरस्वती माताले रक्षा गरुन्। ❤️🙏
27/06/2025

Blessings for SEE Students: सरस्वती माताले रक्षा गरुन्। ❤️🙏

रामग्राम ७ का यी भाईलाई खोज्न सबैले सहयोग गरौ =================================तस्बिरमा देखिएका रामग्राम ७ का मनिष आचार्...
26/12/2024

रामग्राम ७ का यी भाईलाई खोज्न सबैले सहयोग गरौ
=================================
तस्बिरमा देखिएका रामग्राम ७ का मनिष आचार्य भाइ गएको १० दिन बाट लापता छ्न । भाईलाई केही समय बाट डिप्रेसनको मारमा छ्न। यिनी दिनभरी जहाँ कहि भए पनि साझ आफ्नो घरमा पुग्ने गरेका थिए तर बिगत १० दिन देखि यिनी घर , टोल , गाउँ कतै तिर पनि देखिएका छैनन ।यिनको परिवारले सम्पूर्ण आफन्तको खोजी गरि हेर्यो तर यिनी कतै भेटिएनन ।कृपया यदि हजुरहरुले यी भाईलाई कहि कतै देख्नु भयो या यी भाईको बारेमा कुनै जानकारी पाउनु भयो भने हामिलाई 9857045760 वा 9862707011 मा जानकारी गराई सहयोग गरिदिनु होला 🙏

  : काठमाडौं  उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको "अवस्था गम्भीर बनेको" र जाँच गर्दा कोभिड-१९ पुष...
27/03/2024

: काठमाडौं उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको "अवस्था गम्भीर बनेको" र जाँच गर्दा कोभिड-१९ पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जनाभन्दा बढी सिकिस्त बिरामी भर्ना भएका छन्।

 : Japan is planning to Start Bullet Train Service in Moon. 😮🌕
26/03/2024

: Japan is planning to Start Bullet Train Service in Moon. 😮🌕

दु:खद 😥 अहिले भर्खरै सुनवलको देवकोटा स्कुल अगाडि द पाईनियर बोर्डिङ स्कुलको बस र एउटा स्कुटि जुदेर दुर्घटना भएको छ। स्कुट...
26/03/2024

दु:खद 😥 अहिले भर्खरै सुनवलको देवकोटा स्कुल अगाडि द पाईनियर बोर्डिङ स्कुलको बस र एउटा स्कुटि जुदेर दुर्घटना भएको छ। स्कुटर चालकको अवस्था गम्भीर छ । स्कुट चालक सुनवल ४ बेलारिका संजय थापा नाम गरेका ब्यकी हुन भन्ने जानकारी हुन आएको छ । अहिले उनिलाई उपचारको लागि बुटवल लगिएको छ photo credit : Bishnu Neupane

Jay sambhoo
24/03/2024

Jay sambhoo

फेस्बुकमा समस्या 🛠⚠️अहिले फेसबुकमा Active कसैलाइ देखाएको छैन भने Online हेर्न नमिल्ने, Story नदेखिने, Search नहुने समस्य...
20/03/2024

फेस्बुकमा समस्या 🛠⚠️
अहिले फेसबुकमा Active कसैलाइ देखाएको छैन भने Online हेर्न नमिल्ने, Story नदेखिने, Search नहुने समस्या आएको छ ! के तपाईको पनि त्यस्तै समस्या छ ?

Sunwal Bazar Done shot     📸 Ekikrit Dhakal
19/03/2024

Sunwal Bazar Done shot

📸 Ekikrit Dhakal

Address

Sunwal

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sunwal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share