Jargaha

Jargaha Follow our page for and stay tuned !

07/11/2024

हिजो सुनवल-११, केरवानीमा देखिएको भनिएको बाघले आज दिउसोको करिब ३ बजे मिश्रौली स्थित डम्मरबार सामुदायिक वनमा बाख्रा चराउन जाने क्रममा तारा प्रसाद लामिछाने बुवाको बाख्रा खाइदिएको जानाकारी प्राप्त भएको उक्त क्षेत्र आसपासमा बसोबास गर्नुहुने महानुभावहरू एकदम सचेत रहनुहोला ।



प्रतिनिधित्व तस्बिर AI

12/07/2024

दुखद खबर,
जनतालाई प्रकृति आपतले लगेको लगेई छ😩
उता दरबार मा कुर्सी कै लागी लडेका छन न ती जनता को न यो देश को चिन्ता छ, छ त केवल सत्ता को र भत्ता को। यी नालायकहरु लाई किन हरेक पटक चुनाव जिताएर दरबार मा राखने
हुन त हामी जनता नै यसको प्रमुख कारण हौ, सुरुवात हामी स्थानीय तहबाट नै गर्नुपर्छ।अहिले सम्म स्थानीय स्तरमा कुनै मन खाने नेतृत्व भेटेको छैन त्यसकारण आज सम्म voting card बनाएको छैन अर्थात भोट कसैलाई दिएको छैन। अनि अर्को कुरा; यदि कसैले यो पोष्टको प्रतिकृयामा "मतदान हजुरको अधिकार हो, मतदान गर्नुपर्छ" भन्ने अमूल्य ज्ञान दिने सोचमा हुनुहुन्छ भने कृपया कष्ट नगर्नु होला।
नेताहरुको घिन लाग्दो राजनीतक खेल को बहिस्कार गरौ काम गर्ने लाई रोजौ, दाम भर्नेलाई होईन।
सम्पूर्ण मृत आत्मा प्रति हार्दिक श्रद्धांजलि😩

Ashish Neupane

11/07/2024

शुभ विहानी🙏
श्रम स्वीकृति तथा नवीकरण
Nepal WhatsApp: +977-9819428245
Qatar WhatsApp: +97466332382

बिदेशमा काम गर्दै हुनुहुन्छ र नेपाल छुट्टी मनाउनको लागि जाँदै हुनुहुन्छ अथवा जाने सोचमा हुनुहुन्छ भने नेपाल जानू अघिनै श्रम गरिहाल्नुहोस र छुट्टीको बहुमुल्य समयको पूरा आनन्द लिनुहोस।

100% सबै भन्दा छिटो र भर्पर्दो सेवाको प्रतिबद्धता ।

श्रम स्वीकृतिको लागि जति पनि परदेशमा काम गर्दैहुनुहुन्छ सबै दाजुभाइ दिदिबहिनी हरुले हामीलाई सम्झन सक्नुहुनेछ ।

Paid sketch available  ‼️✅For contact : 9804422218Gmail : neupanejeevan524@gmail.comOr drop a comment in the comment sec...
11/07/2023

Paid sketch available ‼️✅
For contact : 9804422218
Gmail : [email protected]
Or drop a comment in the comment section ‼️

09/07/2023

Jargaha VS Misrauli on 4 p.m. , on Camp Field Today !

Sunny morning 🌄
08/07/2023

Sunny morning 🌄

16/01/2023

पृथ्वी जयन्तीको अवसरमा सुनवल-११ का फुटबल खेलाडिहरूलाई प्रोत्साहन गर्दै भएको गतिशिल मञ्च Veterans जर्गाहा विरुद्ध अमरपोखरि प्रगतिशिल युवा क्लब केरवानी बिचमा भएको खेलमा अमरपोखरि प्रगतिशिल युवा क्लब केरवानीका १५ बर्षिय खेलाडि एवं दिल बहादुर सारू मगर का भाई बिक्रम सारू मगरलाई खेलको क्रममा चोट लागेको र अहिले रूपन्देही जिल्लाको देवदह मेडिकल कलेजमा खुट्टाको अप्रेशन गरि रड राखिएको जानकारि प्राप्त भएको छ। अहिले बिरामीलाई उक्त मेडिकल कलेजबाट घर ल्याइएको छ भनि उनका दाई दिल बहादुर सारू मगरले बताएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण सहयोग को अपिल गरेका छन्।

सम्पर्क
आशिष न्यौपाने : 9857050254
दिल बहादुर सारू मगर : 9804483313

इ-सेवा आशिष न्यौपाने
9819428245

11/12/2022
20/11/2022

https://youtu.be/IDwPii9Yvc8
Keep supporting the talent !! ❤️
Best wishes for future 💯‼️✅

Adhuro Sapana an official music video by from the mixtape vibesthis song is produced by Beats vocal and lyric by mixing/mas...

19/11/2022

भोट हाल्ने हैन त ??

आधार काड र पर्स फेला परेको छ!  उक्त व्यक्ति सम्म पुर्याउन सहयोग गर्न अनुरोध गर्दछौं!  Contact no :    9827542440P.S  उक्...
18/11/2022

आधार काड र पर्स फेला परेको छ!
उक्त व्यक्ति सम्म पुर्याउन सहयोग गर्न अनुरोध गर्दछौं!

Contact no : 9827542440
P.S उक्त व्यक्ति सम्म पुर्याउन सहयोग गर्नुभएकोमा धन्यवाद!

12/11/2022

चुनाव प्रचार प्रसार गर्न त सकिन्छ तर सरसफाई गर्न विचार कहिले आऊने ??

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when Jargaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category