Sunwal-11

Sunwal-11 WE ARE HERE TO GIVE YOU ALL THE UPDATES AND EVENTS HAPPENING IN SUNWAL-11.

गुगल म्यापमा क्रेजी न्युज धरहराको नाम झोले टावर र सेतो टावरमा परिवर्तन गरिएको छ 😀
20/07/2025

गुगल म्यापमा क्रेजी न्युज धरहराको नाम झोले टावर र सेतो टावरमा परिवर्तन गरिएको छ 😀

20/07/2025

नवलपरासीको सुनवल नगरपालिकामा कार्यरत ८ जना करारका कर्मचारी हटाइएपछि मेयर र उपमेयरबिच जुहारी चलेको छ ।

16/07/2025

नवलपरासी जिल्लाकै उत्कृष्ट विद्यालय वाकवाणी माध्यमिक विद्यालय।

सामुदायिक विद्यालयतर्फ २०८१ को एसइ परीक्षाको नतिजामा १००% विद्यार्थीहरू उत्तीर्ण गराई नवलपरासी जिल्लामै उत्कृष्ट बन्न सफ...
11/07/2025

सामुदायिक विद्यालयतर्फ २०८१ को एसइ परीक्षाको नतिजामा १००% विद्यार्थीहरू उत्तीर्ण गराई नवलपरासी जिल्लामै उत्कृष्ट बन्न सफल वाकवाणी माध्यमिक विद्यालय परिवारलाई हार्दिक बधाई तथा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा उज्ज्वल भविष्यको शुभकामना। साथै सुनवलल नगरपालिका शिक्षा शाखाद्वारा सुनवल नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षमा सिफारिस भई जिल्ला शिक्षा समन्वय इकाइबाट सम्मानित हुनुहुने वाकवाणी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दीपक राना जयुलाई हार्दिक बधाई।

09/07/2025

Royal Bhutaha vs Bhumahi Recondition

Today's game Royal Bhutaha vs Young Boys Debdaha
07/07/2025

Today's game Royal Bhutaha vs Young Boys Debdaha

Playground location
07/07/2025

Playground location

Find local businesses, view maps and get driving directions in Google Maps.

05/07/2025

Jargaha B vs bhutaha

04/07/2025

Address

Sunwal 11
Sunwal
32900

Alerts

Be the first to know and let us send you an email when Sunwal-11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share