Sunwal khabar

Sunwal khabar WE ARE HERE TO GIVE YOU ALL THE UPDATES AND EVENTS HAPPENING IN SUNWAL

07/03/2026

Jhapa-5, vote result until 2:10 PM (106,372 votes cast, 88,441 counted)

Balendra Shah (RSP): 55,934
KP Sharma Oli (UML): 15,409 (Difference: 40,525)
Mandhara Chimariya (Nepali Congress): 1,531
Ranjit Tamang (Nepal Communist Party): 1,264
Sameer Tamang (Shram Sanskrit Party): 8,519

Votes remaining to be counted: 17,931

06/03/2026
06/03/2026

पश्चिम नवलपरासी -२ (पाल्हिनन्दन वार्ड ३)
घण्टी- ८०३
रूख- ३३०
छाता- ३१९
हलो- ११८
सुर्य- ३१ बदर १४१

नवलपरासी क्षेत्र नं. २ को अहिले सम्मको मतगणना
06/03/2026

नवलपरासी क्षेत्र नं. २ को अहिले सम्मको मतगणना

पश्चिम नवलपरासी -२ ( १९३८ मत गणना गर्दा)
घण्टी - ५६४
रूख - ३१२
छाता - २८७
हलो- १०९

नवलपरासी क्षेत्र नं.१ को अहिले सम्मको गणना
06/03/2026

नवलपरासी क्षेत्र नं.१ को अहिले सम्मको गणना

06/03/2026

धमलामाथी ह"मला,
ओली माथि गो"ली चल्दै छ ,
रवि सबै माथि हावी भए

हर्क पर्ख भन्दै बस्दै छन् ।

06/03/2026

कालिकोट अपडेट:
- महेन्द्रबहादुर शाही (नेकपा): ३,७६२ (अग्रता)
- हर्षबहादुर बम (कांग्रेस): २,८०९
- नगीन्द्र शाही (एमाले): २,५६६
-खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' (नेकपा माओवादी): १,४६२
- प्रकाश न्यौपाने (रास्वपा): ५१२

06/03/2026

जुम्लाको नयाँ update: राप्रपाले खाता खोल्यो, घण्टी पाँचौं !

Gyanedra Shahi (राप्रपा): 135
⭐ Naresh Bhandari (नेकपा): 103
🌳 Dip Bahadur Shahi (कांग्रेस): 25
☀️ Shanti Lal Mahat (एमाले): 23
🔔 Binita Kathayat (रस्वापा): 2

06/03/2026

अब को ५ मिनेट पछि नवलपरासी क्षेत्र नं २ को मत गणना सुरु हुने जानकारी प्राप्त
अपडेट को लागि हामीलाइ फलो गर्नुहोला।

Address

Sunwal 11
Sunwal
32900

Alerts

Be the first to know and let us send you an email when Sunwal khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share