Ujyalo Karnali

Ujyalo Karnali कर्णालीका हरेक सन्दर्भ सत्य, तथ्य र निष्पक्ष रूपमा पोष्ट र प्रसारण गर्नेेछौं ।

सुर्खेत बसपार्कमा कमाण्डो परिचालन, ७ जना पक्राउ:यात्रुहरुलाई तान्ने, आनावश्यक हैरानी दिने कार्यहरु बढेपछी अहिले सुर्खेत ...
17/10/2025

सुर्खेत बसपार्कमा कमाण्डो परिचालन, ७ जना पक्राउ:
यात्रुहरुलाई तान्ने, आनावश्यक हैरानी दिने कार्यहरु बढेपछी अहिले सुर्खेत बसपार्कमा कमाण्डो, प्रहरी र ट्राफिक प्रहरीको सक्रियता बढेको छ। भने यात्रुहरु तान्ने ७ जना पक्राउ परेका छन्।

Toss Update: नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 😮Pic. CAN
17/10/2025

Toss Update: नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 😮

Pic. CAN

17/10/2025

सामोआले टस जितेर बलिङ लिने निर्णय लिएसँगै नेपाल पहिलो ब्याटिङ गर्ने भएको छ ।

Gen-Z मिरज ढुंगानाले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। 😮
17/10/2025

Gen-Z मिरज ढुंगानाले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। 😮

वार्ड अध्यक्ष: पहिला महानगरको भवन बनाउ,मेयर बालेन: महानगरको भवन तिहारपछी सुरु हुन्छ,वार्ड अध्यक्ष: कुन बेला सुरु हुन्छ, ...
17/10/2025

वार्ड अध्यक्ष: पहिला महानगरको भवन बनाउ,

मेयर बालेन: महानगरको भवन तिहारपछी सुरु हुन्छ,

वार्ड अध्यक्ष: कुन बेला सुरु हुन्छ, जहिले पनि यो भनिरहेर, छिटो गर्न पर्यो ?

मेयर बालेन: १० दिनको तिहार मैले कसरी छिटो सक्काउनु त ?

वार्ड अध्यक्ष: हत्तेरिका, आजभन्दा दुई वर्ष अगाडि जिम्मा लिनुभएको थियो,

मेयर बालेन: आजै सक्काउन मिल्छ तिहार ?

वार्ड अध्यक्ष: आजै होइन भन्या, सुरुवात त गर्नुपर्यो नि,

मेयर बालेन: ए ल ल ठिकै छ, तिहारलाई चाडै सकिनु भन्छु म हस!

पञ्चकाेशी तिर्थस्थल मध्यकाे प्रमुख धार्मिक स्थल, श्रीस्थान मन्दिर ।तस्बिर:कर्णाली मिडिया
17/10/2025

पञ्चकाेशी तिर्थस्थल मध्यकाे प्रमुख धार्मिक स्थल, श्रीस्थान मन्दिर ।

तस्बिर:कर्णाली मिडिया

पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️
17/10/2025

पाथिभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् 🙏❤️

शान्त पाटन दरबार क्षेत्र ।✨❤️
16/10/2025

शान्त पाटन दरबार क्षेत्र ।✨❤️

जापानलाई हराउँदै विश्वकपमा छनोट भएको यूएई अंक तालिकामा ओमानलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । ओमानले अब अन्तिम खेलम...
16/10/2025

जापानलाई हराउँदै विश्वकपमा छनोट भएको यूएई अंक तालिकामा ओमानलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । ओमानले अब अन्तिम खेलमा भोलि जापानलाई हराए मात्र पहिलो वा दोस्रो स्थानमा उक्लनेछ ।

स्रोत: हाम्रो खेलकुद

कर्णाली राजमार्गको स्तरउन्नतिका लागि ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छन्।शाही ले...
16/10/2025

कर्णाली राजमार्गको स्तरउन्नतिका लागि ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छन्।

शाही लेख्छन्, - "कर्णाली राजमार्गको स्तरउन्नति एवंम कालिकोटको नाग्म देखि मुगुको गमगढीसम्म सडक कालोपत्रे गर्नका लागि आज भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छौं। उक्त सडकको एआइ, डिपिआर, वाल निर्माण पुल निर्माण सम्पन्न भइसकेका छन् अब बाँकी कालोपत्रे मात्र छ। विगत तीन वर्षदेखि सिजाँमा ६ किलोमिटर बाटो पिच, जुम्ला जाजरकोट सडकको जुम्ला तर्फबाट बाटो पूर्ण रुपमा कच्ची बाटो खनिएको, जुम्ला सदरमुकाम देखि नाकमासम्म ३२ किलोमिटर बाटो कालोपत्र सहित स्तर उन्नति साथै पुल निर्माण, जुम्ला सदरमुकाम खलङ्गादेखि तलफी, पेरे सम्म यो वर्ष करिब १०करोड छुटाइएको छ। जुम्लाकोट जाने बाटो स्तर उन्नति एवं तिलाखोला पुल निर्माण सम्पन्न ,सिन्जा क्षेत्रमा पाँचवटा पुल निर्माण हुनुपर्नेमा तीनवटा पुल निर्माण सम्पन्न भएका छन्। दुईवटा पुल जग्गा विवादका कारण रोकिएका छन्। जुम्ला सदरमुकाम खलङ्गादेखि गुठीचौर सम्म ग्राभेल गरिएको छ। जुम्लाको सदरमुकाम खलङ्गादेखि उर्थु चौतारा हुँदै पटमारा हुँदै रारा जाने बाटो निर्माण सम्पन्न एवं स्तर उन्नति हुँदैछ काम जारी छ , ओमगाडा हुँदै सिन्जा गाउँपालिकाको जोडु भाडगाउँ जोड्ने बाटो बहुवर्षीय ठेक्कामा छ। काम सम्पन्न हुँदैछ। जुम्ला सदरमुकाम खलङ्गाभित्रको बाटो बजेट परे पनि ठेकेदारले अलपत्र पारेका छन्। ठेकेदारलाई छिटो भन्दा छिटो काम गर्न यदि काम गरेनन् भने कानुनी कारबाही गर्नका लागि आज भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेका छौं।"

स्रोत: कर्णाली मिडिया

Peaceful Sandhya Aarati at Narayani Riverside, Chitwan. ❤️Pic. Swikar Acharya
16/10/2025

Peaceful Sandhya Aarati at Narayani Riverside, Chitwan. ❤️

Pic. Swikar Acharya

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ujyalo Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share