टिओबी समूहका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता नै शंकास्पद
16/10/2025
Oi bhanda ni boleana song ma didi ko dance ❤️❤️
06/10/2025
यहां अघिल्लो सरकारले अर्को सरकारलाई सामाजिक सञ्जाल दिन त गार्हो रैछ।साथीहरु प्रेमिकाले password दिएन भनेर किन रिसाउँछौं।🥶
28/09/2025
यी महान चेली, जसले कयौं घाइतेलाई मोटरसाइकल चलाएर अस्पताल पुर्याइन् ...
भाद्र २३ गते किशोरी कार्कीले आफैं मोटरसाइकल चलाएर घाइतेहरुलाई अस्पताल पुर्याएकी थिइन्। दिनभरी उद्धारमै खटिएकी उनी धेरैका लागि प्रेरणा बनिरहेकी छन्।
22/09/2025
यी महान चेली, जसले कयौं घा #इ #तेलाई मोटरसाइकल चलाएर अस्पताल पुर्याइन् ...
भाद्र २३ गते किशोरी कार्कीले आफैं मोटरसाइकल चलाएर घा #इ #तेहरुलाई अस्पताल पुर्याएकी थिइन्। दिनभरी उद्धारमै खटिएकी उनी धेरैका लागि प्रेरणा बनिरहेकी छन्।
22/09/2025
21/09/2025
Respected Mahabir Pun sir,
अब चाहिँ "जे सुकै गर भन्न चाहान्छु" भन्न पाउनुहुन्न !😍
16/09/2025
‘जेनजी आन्दोनलमा कसैले आफ्नो प्राण भन्दा प्यारो छोरा गुमाए कसैले आफ्नो छोरी😢 ति सबै बिर शहिदहरुलाई सलुट🙏😢 तपाईहरुको योगदान अमुल्य छ ।🥹🥹
जेन-जीका श*हीदहरुको बलि*दानी खेर नजाओस् ।’
Be the first to know and let us send you an email when ÄĻÖŅË posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.