ÄĻÖŅË

ÄĻÖŅË I love being alone, but I hate being lonely.

09/09/2025

एक शब्द गाली नगरी हुर्काका थिए होला तैले गोलि हानिस है सरकार😥😥

भष्ट्रचार नगर भनेर आवाज उठाउदा कलिला आवाज दबिन्छ यहाँ! 🙏🏼 आज म कसरी शुभ प्रभात भन्न सक्छु?😞😞😞😞😞
09/09/2025

भष्ट्रचार नगर भनेर आवाज उठाउदा कलिला आवाज दबिन्छ यहाँ! 🙏🏼 आज म कसरी शुभ प्रभात भन्न सक्छु?😞😞😞😞😞

जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा
09/09/2025

जेनजी आन्दोलनमा दमनप्रति आपत्ति जनाउँदै नेपाल इन्जिनियरिङ कलेज अनेरास्ववियु कमिटीको सामूहिक राजीनामा

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै...
08/09/2025

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मेटा, एक्स लगायतका सामाजिक सञ्जालहरूले नेपाललाई भ्रष्ट मुलुक भन्दै नेपालमा दर्ता हुन अस्वीकार गरेको जानकारी दिएका छन्।

आँखाभरी आँसु बोकेर सुरक्षामा खटिएका आर्मी ।आफ्नै आफ्नाको ल'डाइँको सांच्छी बसेर आँखा अगाडि ढलेका भाइबहिनी हेर्नुको पीडा क...
08/09/2025

आँखाभरी आँसु बोकेर सुरक्षामा खटिएका आर्मी ।आफ्नै आफ्नाको ल'डाइँको सांच्छी बसेर आँखा अगाडि ढलेका भाइबहिनी हेर्नुको पीडा कति हुँदो हो ।😥💔😌

देशको लागि आज तिमी सहिद भयौ 😭😭 सुन्दर सपना सजाएर आज साथ दिन आयौ तर तिम्रो सपना तुहिएर जाने छैन 😢😢 हार्दिक श्रध्दाञ्जलि 😥
08/09/2025

देशको लागि आज तिमी सहिद भयौ 😭😭 सुन्दर सपना सजाएर आज साथ दिन आयौ तर तिम्रो सपना तुहिएर जाने छैन 😢😢 हार्दिक श्रध्दाञ्जलि 😥

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् ।
08/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर...
08/09/2025

जेनजी युवाहरूको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।

08/09/2025

विद्यालयको ड्रेसमा भएको अवोध बालकलाई टाउको मै पर्ने गरी गो'ली हान्नुपर्ने अवस्था के थियो सरकार ?? 💔

विद्यालयको ड्रेसमा भएको अवोध बालकलाई टाउको मै पर्ने गरी गो'ली हान्नुपर्ने अवस्था के थियो सरकार ?? 💔😢😢😢😢😢😢
08/09/2025

विद्यालयको ड्रेसमा भएको अवोध बालकलाई टाउको मै पर्ने गरी गो'ली हान्नुपर्ने अवस्था के थियो सरकार ?? 💔😢😢😢😢😢😢

जेनजी आन्दोलनबारे सरकारका प्रवक्ता भन्छन्–कुनै प्रतिक्रिया छैन
08/09/2025

जेनजी आन्दोलनबारे सरकारका प्रवक्ता भन्छन्–कुनै प्रतिक्रिया छैन

बाबुको पसिनाले किनेको जुता लागाएर सडकमा गयेको छोराले  आज  बाबुले जिताएर पठाएको नेताको तातो गोलि खायो । ।। 84 अझै vote नब...
08/09/2025

बाबुको पसिनाले किनेको जुता लागाएर सडकमा गयेको छोराले आज बाबुले जिताएर पठाएको नेताको तातो गोलि खायो । ।। 84 अझै vote नबदलौ अनि यस्तै जुताहरु सडक भरी भरिनेछन ।।।। 😭😭😭

Address


Website

Alerts

Be the first to know and let us send you an email when ÄĻÖŅË posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share