कर्णाली आवाज - सौरभ कार्की

  • Home
  • Nepal
  • Surkhet
  • कर्णाली आवाज - सौरभ कार्की
मकैको व्यापार ...कैलालीको टीकापुर कृषि हाट बजारमा मकै पोलेर बिक्री गर्दै महिलाहरू । मौसम अनुसार बदाम र  पोलेको मकै बेचेर...
24/03/2025

मकैको व्यापार ...
कैलालीको टीकापुर कृषि हाट बजारमा मकै पोलेर बिक्री गर्दै महिलाहरू । मौसम अनुसार बदाम र पोलेको मकै बेचेर जीवन निर्वाह गर्दै आएको बिक्रेता महिलाहरु बताउँछन् । तस्वीर : झलनाथ खनाल / रासस

करिब ९ महिना अन्तरिक्षमा बिताएपछि आज  सुनिता विलियम्स  पृथ्वीमा सफलतापूर्वक फर्किएकी छिन ।🌌❤️🌍️अन्तर्राष्ट्रिय अन्तरिक्ष...
19/03/2025

करिब ९ महिना अन्तरिक्षमा बिताएपछि आज सुनिता विलियम्स पृथ्वीमा सफलतापूर्वक फर्किएकी छिन ।🌌❤️🌍️

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट सुनिता विलियम्सको सफल फिर्ता हुनु अन्तरिक्ष विज्ञानमा एउटा महत्त्वपूर्ण उपलब्धि मात्र होइन, समर्पण, साहस र मानवीय क्षमताको प्रेरणादायी उदाहरण पनि हो। नौ महिना अन्तरिक्षमा बसेर उनले वैज्ञानिक अनुसन्धानमा योगदान पुर्याइन् र महिलाले हरेक क्षेत्रमा नयाँ आयाम स्थापित गर्न सक्छन् भन्ने प्रमाणित गरिन् ।

ऐतिहासिक पुनरागमनको लागि उहाँलाई धेरै धेरै बधाई तथा स्वागत छ घरमा🌍️।

रौतहट- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई रौतहटमा ११० किलोको फूलको माला ल...
08/03/2025

रौतहट- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई रौतहटमा ११० किलोको फूलको माला लगाएर स्वागत गरिएको छ।

जनतासँग माओवादी: तराई मधेस जागरण अभियान अन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका प्रचण्डलाई शनिबार परोहा नगरपालिका लौकाहा चौकामा आयोजित कार्यक्रममा पार्टी कार्यकर्ताहरूले ११० किलोको फूलको माला लगाएर स्वागत गरेका हुन्।

उक्त अवसरमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा पम्फा भुसाल, महेन्द्र राय यादव, मातृका प्रसाद यादव, लगायत अभियानका नेताहरूको उपस्थिति रहेको थियो!!

Just Woow: Karnali Province Stadium, Surkhet !!  almost completed ❤️
28/01/2025

Just Woow: Karnali Province Stadium, Surkhet !! almost completed ❤️

18/01/2025
सम्झना 🙏🇳🇵🌷
18/01/2025

सम्झना 🙏🇳🇵🌷

18/01/2025
जय पशुपतिनाथ 🙏🇳🇵
18/01/2025

जय पशुपतिनाथ 🙏🇳🇵

Address

Karnali
Surkhet
KALAGAUN

Alerts

Be the first to know and let us send you an email when कर्णाली आवाज - सौरभ कार्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली आवाज - सौरभ कार्की:

Share