कर्णाली आवाज - सौरभ कार्की

  • Home
  • Nepal
  • Surkhet
  • कर्णाली आवाज - सौरभ कार्की
04/11/2025

दैलेख ठाँटीकाँधका लक्ष्मण राज बुढा (लक्ष्मण आजाद) ले दुई वर्षअघि कोरिया जान भाषा परीक्षा पास गरेपछि गाउँबाट ऋण लिए। तर क...
04/11/2025

दैलेख ठाँटीकाँधका लक्ष्मण राज बुढा (लक्ष्मण आजाद) ले दुई वर्षअघि कोरिया जान भाषा परीक्षा पास गरेपछि गाउँबाट ऋण लिए। तर कोरिया जान ढिलो हुँदै जाँदा त्यो पैसा काठमाडौंमै खर्च भयो। साहुहरूले ऋण मागेपछि उनले सबैलाई “घुम्न जान्छु” भनेर केदारनाथ पुगे, सोच्थे- काम पनि भयो भने केही दिन बिताउँला। तर त्यहाँ लास्टै गाह्रो रहेछ।

लक्ष्मण भन्छन्, “त्यतिबेला घर, परिवार, साथीभाइ सबैलाई घुम्न जान्छु भनेर गएको थिएँ। काम गर्न सकियो भने केही दिन त्यतै बिताउँला भनेर गएको थिएँ। तर त्यहाँ लास्टै गारो रहेछ। म इन्डिया काम गर्न भनेर कोरियन भाषा पास भइसकेपछि पनि दुई पटक गएको छु। तर सबैलाई घुम्न जान्छु भनेरै जान्थें। काम गर्न जान्छु भनेर वा काम गर्न आएको छु भनेर भन्न मलाई त्यस्तो समस्या थिएन। तर गाउँमा बा–आमालाई ‘छोरो काठमाडौं बसेर पनि लास्टमा इन्डिया गयो’ भनेर सुनाउछन् कि भन्ने डर मात्र थियो।”

अन्ततः प्रक्रिया पूरा भई दुई महिना अघि कोरिया पुगेका लक्ष्मणले अहिले सबै ऋण तिरेर आफ्नो सपना पूरा गरेका छन्।

Shout out to my newest followers! Excited to have you onboard! Lain Karki, Nishan S***a, Dhankumar Oli, Rakesh Karki, सौ...
15/10/2025

Shout out to my newest followers! Excited to have you onboard! Lain Karki, Nishan S***a, Dhankumar Oli, Rakesh Karki, सौगात कार्की

  विपिन जोशी जीवित न रहेको परिवारलाई जानकारी गराइयो  । भिडियो कलमा नै विपिनकी आमा र बहिनीलाई  'हि इज नो मोर' भनियो 😥😥
13/10/2025


विपिन जोशी जीवित न रहेको परिवारलाई जानकारी गराइयो । भिडियो कलमा नै विपिनकी आमा र बहिनीलाई 'हि इज नो मोर' भनियो 😥😥

12/10/2025

👍️🙏🤔

12/10/2025

🤔🤔🤔

12/10/2025

🤔🤔🤔🤔🤔

Address

Karnali
Surkhet
KALAGAUN

Alerts

Be the first to know and let us send you an email when कर्णाली आवाज - सौरभ कार्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली आवाज - सौरभ कार्की:

Share