Karnali Times Update

Karnali Times Update नमस्कार🙏 सबै जना page लाई Follow गरेर जोडिनु होला धन्यवाद 🙏 100% Follow back दिने छु ❣️🙏
(1)

12/06/2026

मा. हर्क राज राई
आज बिकासको परिभाषा भन्दै छन ।।
source - parliament tv Nepal

12/06/2026

Scam बारेमा संसदमा जानकारी गराउदै। Scam गर्ने लाई कडा भन्दा कडा कारबाही को माग गरेकी छिन ।
मा.रन्जु दर्सना

Sorce - parliament tv Nepal

11/06/2026

सदनमा अर्थ मन्त्रीलाई बजेटको परिभाषा सिकाउदै मा.हर्क राज राई । कस्तो लाग्छ पूरा भिडियो हेरेर प्रतिक्रिया दिनु होला।।।
Source - parliament tv Nepal

11/06/2026

सिमा बिबादको बारेमा प्रधानमन्त्रीले जेष्ठ १७ गते बोल्नु भएको अभिव्यक्ति बारे स्पष्ट पार्दै पररास्ट्रमन्त्री शिशिर खनाल ।।
भिडियो अन्तिम सम्म सुनेर आफ्नो प्रतिक्रिया दिनु होला ??
Video source - parliament Tv Nepal

10/06/2026

तै जान्ने मै जान्ने भन्दै छन । माननीय हर्क साम्पाङ ज्यु
Video source -parliament tv Nepal

10/06/2026

कर्णाली कालिकोट का सांसद
मा.महेन्द्र बहादुर शाही
एक्कै छिन सुनम है के भन्दै हुनुहुन्छ??



video source - parliament tv Nepal

09/06/2026

सबै जनालाई माया छ।
मा. हर्क साम्पाङ अलि कति भएनि सुर्धिए जस्तो छ।

Video source - parliament tv Nepal

08/06/2026

संसद Regular चल्न सरकार संग माग गरेका छन । मा.बर्षमान पुन 🔶🙏

Address

Karnali
Surkhet
KALAGAUN

Alerts

Be the first to know and let us send you an email when Karnali Times Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karnali Times Update:

Shortcuts

Share