Karnali Ko Awaj

Karnali Ko Awaj An Online news agency that focuses on transparent journalism in the Karnali State.

Our primary region of reporting is done on the socio economic and political environment of the state.

होटल र घरका लागि आकर्षक अर्गानिक फर्निचरको प्रयोग गरौ । कटुकुवा चोक , सिम्तालि चोक नजिक
08/02/2024

होटल र घरका लागि आकर्षक अर्गानिक फर्निचरको प्रयोग गरौ ।
कटुकुवा चोक , सिम्तालि चोक नजिक

हार्दिक श्रद्धाञ्जली मामा !!!!!!
06/02/2024

हार्दिक श्रद्धाञ्जली मामा !!!!!!

हार्दिक शुभकामना !!कर्णाली प्रदेश सभा स्थापना दिवश-२०८०को पावन अवसरमा संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत सुदृढिकरण  ...
04/02/2024

हार्दिक शुभकामना !!
कर्णाली प्रदेश सभा स्थापना दिवश-२०८०को पावन अवसरमा संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत सुदृढिकरण एवम् “समृद्ध कर्णाली-सुखारी कर्णालीवासी मुल नाराको सम्पुर्ण दल र कर्मचारी,बाट सकरात्मक रूपमा कार्य अगाडी वढी नारा स्लाेगनमा मात्रै नभई बास्तवितामा हुने छ । भन्ने विश्वाससहित कर्णाली प्रदेश सभा स्थापना दिवशको अवसरमा प्रदेश सभा सदस्य,राष्ट्रसेवक कर्मचारीहरु,सम्पूर्ण कर्णालीवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!

हृदय शुद्व रहोस्वाणी  सधैं सत्य  रहोस्शिर हरपल उच्च रहोस् मिहिनेत तिम्रो साकार बनोस्।,,,,,,,,,,,,,,खानाकाे लागि पैसा दिन...
15/05/2023

हृदय शुद्व रहोस्
वाणी सधैं सत्य रहोस्
शिर हरपल उच्च रहोस्
मिहिनेत तिम्रो साकार बनोस्।
,,,,,,,,,,,,,,
खानाकाे लागि पैसा दिने सरकार ।
बासकाे लागि घर र घरभाडा दिने सरकार ।
अाैषधि उपचार गराउने सरकार
नियम बिपरित घर बनाउने जग्गा दिने सरकारकाे जग्गा
अाम नेपाली दाजुभाइ दिदिबहिनी अामा बुवाले बिहान बेलुकाकाे खाना र खाजा खुवाई दिने ।
ठाउ कहा पाउन सकिन्छ र सेवानै धर्म हाे जस्ताे लाग्छ मलाई जय देश जय ,,,,,,, नेपाल र नेपाली पशुपति नाथले सधैं रक्षा गरून

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Karnali Ko Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share