Routine of first lover

Routine of first lover जिन्दगीमा सबैभन्दा अमुल्य उपहार भनेको नै एउटा असल जिबन साथी हो जसलाई किनेर होइन किस्मतले मिल्छ।💐❤️‍🩹

29/12/2024
29/12/2024

पत्रकार बाट चौथो दल बनाएको रबि लामिछाने
समाजिक अभियान्ता बाट सासंद बनेको ज्ञानेन्द्र शाहि ,
र्यापर बाट बनेको काठमांडू मेयर बालेन शाह
, समाजिक अभियान्ता बाट बनेको धरान मेयर हर्क सान्पाग्
टिकटाक बाट बनेको सेलिब्रिटी आयुष अलिजे अँषु बर्मा गिभिना मगर मिस पबि etc ..
बाकी तपाइ थ्पनु होस 😮👏
resource: Isha Gurung

Happy birthday late king Birendra!❤️जब तिमी गर्यो, नेपालीको खुसी पनि संगै लिएर गर्यो!
29/12/2024

Happy birthday late king Birendra!❤️
जब तिमी गर्यो, नेपालीको खुसी पनि संगै लिएर गर्यो!

  भगवानले सुनेपछि: दुई दिन अघि मात्रै TikTok मा भावुक status हालेका बाजुराका धर्मराज खत्रीको बाइक दुर्घटनामा परि उहाँले ...
27/12/2024

भगवानले सुनेपछि: दुई दिन अघि मात्रै TikTok मा भावुक status हालेका बाजुराका धर्मराज खत्रीको बाइक दुर्घटनामा परि उहाँले TikTok मा भने जस्तै उपचारका क्रममा निधन भएको छ । उहाँको status यस्तो थियो; "एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु..
उहाँ जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) सरकारी कर्मचारी पनि हो। 😓💔

26/12/2024
26/12/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

19/11/2024
16/11/2024
07/06/2024

sauth

Hello Rukum 🙏🧡 Paul Shah 🙋❤️😊
15/03/2023

Hello Rukum 🙏🧡 Paul Shah 🙋❤️😊

नेपाली सुगम संगीतका लोकप्रिय गायक संगीतकार सम्मानिय Shiv Pariyar  दाइलाइ जन्मदिनको करोडौं सुभकामना🎂😌💓
21/02/2023

नेपाली सुगम संगीतका लोकप्रिय गायक संगीतकार सम्मानिय Shiv Pariyar दाइलाइ जन्मदिनको करोडौं सुभकामना🎂😌💓

Address

Surkhet

Telephone

+9779868962676

Website

Alerts

Be the first to know and let us send you an email when Routine of first lover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of first lover:

Share