Khulanajar

Khulanajar Khulanajar is a online news portal
सत्य, तथ्य र निश्पक्षताका लागि
khulanajar.com

31/08/2026

सुर्खेतका मोडल रेशम नेप्किङ र चर्चित नायक पल शाहको सहयोग तथा सहकार्यमा ४०० बाढीपीडित घरपरिवारलाई राहत वितरण।

28/08/2026

‘२५०० मा सुन’ भन्दै फैलाइएको ह,ल्लाबारे सुनचाँदी व्यवसायी संघको यस्तो जवाफ

https://khulanajar.com/2026/08/5396/
27/08/2026

https://khulanajar.com/2026/08/5396/

सुर्खेत: राष्ट्रिय मानव अधिकार आयोगले ०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी तयार पारेको पूर्ण अनुसन्धा.....

सरकारले हेलिकप्टर परिचालन गरी घरको छतमा फसेका बालकको सकुशल उद्धार गरेको छ।
26/08/2026

सरकारले हेलिकप्टर परिचालन गरी घरको छतमा फसेका बालकको सकुशल उद्धार गरेको छ।

पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुस्पकमल दाहाल ( प्रचण्ड ) लाई कर्णाली प्रदेश दलित समुदायबाट ख...
23/08/2026

पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुस्पकमल दाहाल ( प्रचण्ड ) लाई कर्णाली प्रदेश दलित समुदायबाट खुला पत्र - कम्तिमा एक जनालाई मन्त्री बनाउन आग्रह ।

गृहमन्त्री सुदन गुरुङले भुईमै बसेर गरिमा चौधरीको परिवारको कुरा सुन्दै बार्ता गरेछन् । छेउमा अरु मन्त्री पनि छन् ।
23/08/2026

गृहमन्त्री सुदन गुरुङले भुईमै बसेर गरिमा चौधरीको परिवारको कुरा सुन्दै बार्ता गरेछन् । छेउमा अरु मन्त्री पनि छन् ।

21/08/2026

कर्णाली मन्त्रिपरिषद्‌मा दलित प्रतिनिधित्व अनिवार्य हुनुपर्छ : नेकपा केन्द्रीय सदस्य वसन्त कुमार विश्वकर्मा...

21/08/2026

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठनलाई लिएर राजनीतिक तत्परता चर्किएको छ। एक पटक मन्त्री भइसकेकालाई पुनः नदोहोर्‍याउने भन्ने विषयलाई लिएर दलित नेताहरूले प्रश्न उठाएका छन्।
दलित नेताहरूका अनुसार कोशी प्रदेशमा एउटै व्यक्ति चार पटकसम्म मन्त्री बन्न पाउने तर कर्णालीमा दलितले समावेशिता माग्दा भने "नदोहोर्‍याउने" नियम लागू गरिनु विरोधाभासपूर्ण छ। यसलाई उनीहरूले विभेदपूर्ण अभ्यासको संज्ञा दिएका छन्। कर्णालीका दलित नेताहरूले संघ र प्रदेशका सांसद, प्रदेश पदाधिकारी, राजनीतिक नियुक्ति लगायत सबै तहमा समान सिद्धान्त लागू हुनुपर्ने माग गर्दै एकजुट भएका छन्। कुनै पनि बहानामा दलित समावेशिता कटौती नगरिनुपर्ने उनीहरूको स्पष्ट अडान छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार महिला र दलित समुदायले आफ्नो अधिकारको पक्षमा आवाज उठाउँदा त्यसलाई दबाउने प्रयास पटक-पटक भएको गुनासो पनि सुनिन्छ। यस पटक भने कर्णालीका दलित नेताहरू आफ्नो माग स्पष्ट राख्न पछि नहट्ने तयारीमा देखिन्छन्।

मानिस हराएको सूचनादैलेख जिल्ला, गुराँस गाउँपालिका–६, तल्लो जोरेबाझ निवासी चेतन बि.सी. विगत ३ दिनदेखि वीरेन्द्रनगर–६ क्षे...
21/08/2026

मानिस हराएको सूचना
दैलेख जिल्ला, गुराँस गाउँपालिका–६, तल्लो जोरेबाझ निवासी चेतन बि.सी. विगत ३ दिनदेखि वीरेन्द्रनगर–६ क्षेत्रबाट सम्पर्कविहीन हुनुहुन्छ।
उहाँलाई कतै देख्नुहुने वा उहाँको बारेमा कुनै जानकारी पाउनुहुने महानुभावहरूले कृपया तलका नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 ९८६९९८०९०३
📞 ९७६६६६०४१८
फेला पार्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध छ।

Address

खुलानजर
Surkhet

Alerts

Be the first to know and let us send you an email when Khulanajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khulanajar:

Shortcuts

Share