Galaxy 4k TV support team

Galaxy 4k TV support team Welcome to our page if you have leaste news you can send in message
(1)

जेन-जी आन्दोलनका घाइते भेट्न टिचिङ अस्पतालमा सञ्चारमन्त्री
26/09/2025

जेन-जी आन्दोलनका घाइते भेट्न टिचिङ अस्पतालमा सञ्चारमन्त्री

नेपाली फिल्म ‘हर्ष’ को पहिलो गीत  'सिठ्ठी मार' सार्वजनिक गरिएको छ। फिल्म मंसिर १२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउन...
26/09/2025

नेपाली फिल्म ‘हर्ष’ को पहिलो गीत 'सिठ्ठी मार' सार्वजनिक गरिएको छ। फिल्म मंसिर १२ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ।

अब भित्र बाहिर होइन , सिधै "व्यस्त" 😁यतिकाे मन्त्री चाहियो अनि मात्र मुलुक सुमार्ग जाने छ कि ?
26/09/2025

अब भित्र बाहिर होइन , सिधै "व्यस्त" 😁
यतिकाे मन्त्री चाहियो
अनि मात्र मुलुक सुमार्ग जाने छ कि ?

मन्त्री कुलमान घिसिङको चेतावनी: “कर्मचारीले घुस मागे वा रुखो व्यवहार गरे तुरुन्त उजुरी दिनुहोस् !”
26/09/2025

मन्त्री कुलमान घिसिङको चेतावनी: “कर्मचारीले घुस मागे वा रुखो व्यवहार गरे तुरुन्त उजुरी दिनुहोस् !”

घरमै बसेर सुपा देउराली मन्दिरको दर्शन गर्नुहोस् आफ्ना मनका कामनाहरू सुनाउनुहोस्,माताले अवश्य पूर्ण पार्नुहुनेछ। 🌺जय सुपा...
26/09/2025

घरमै बसेर सुपा देउराली मन्दिरको दर्शन गर्नुहोस्
आफ्ना मनका कामनाहरू सुनाउनुहोस्,
माताले अवश्य पूर्ण पार्नुहुनेछ। 🌺
जय सुपा देउरालि माता! 🌸

आमा ,पाथीभरा माता❤️❤️❤️
26/09/2025

आमा ,पाथीभरा माता❤️❤️❤️

लामो समयसम्मको भाडा नपाएको, सापटि दिएको पैसा फिर्ता नदिएको र सुरक्षाको कारण देखाऊँदै रास्वपाको केन्द्रीय कार्यालय रहेको ...
26/09/2025

लामो समयसम्मको भाडा नपाएको, सापटि दिएको पैसा फिर्ता नदिएको र सुरक्षाको कारण देखाऊँदै रास्वपाको केन्द्रीय कार्यालय रहेको भवनका घरधनीले पार्टीलाई तीन महिनाभित्र घर खाली गर्न सुचना दिएका छन्।

हिजो बेलुका मन्त्रीपरिषद् बैठकको क्रममा सञ्चार मन्त्री जगदिश खरेलले शिक्षा मन्त्री महावीर पुनको काँधमाथी हात राखेर गृहमन...
26/09/2025

हिजो बेलुका मन्त्रीपरिषद् बैठकको क्रममा सञ्चार मन्त्री जगदिश खरेलले शिक्षा मन्त्री महावीर पुनको काँधमाथी हात राखेर गृहमन्त्री ओम प्रकाश अर्यालसँग गफ गर्दै गरेको तस्बिर यतिबेला सामाजिक सन्जालमा भाइरल छ । धेरैले खरेलको यो क्रियाकलापको आलोचना गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवाले असोज ३ गते नयाँ पासपोर्ट निकालेर थाइल्यान्ड भिसासमेत लिएका छन्। सरक...
26/09/2025

कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवाले असोज ३ गते नयाँ पासपोर्ट निकालेर थाइल्यान्ड भिसासमेत लिएका छन्। सरकारले उनीहरूको सम्पत्ति अनुसन्धान अघि बढाएपछि सुटुक्क पासपोर्ट बनाई विदेश भाग्ने तयारी भएको आशंका गरिएको छ। भदौ २४ मा घर तोडफोड हुँदा पुरानो पासपोर्ट हराएको वा ज’लेको भनिए पनि नयाँ पासपोर्ट बनाइसकेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। यसैबीच सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको सिआइबी र राहदानी विभागबीच पासपोर्ट रोक्का गर्नेबारे छलफल भइरहेको छ।

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍🙏🙏🙏
26/09/2025

श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् जय श्री पाथिभरा माता ।।🕉️😍😍🙏🙏🙏

🙏 जय पाथीभरा माता 🙏जय माता पाथीभरा, शक्ति र आस्थाको प्रतिक,आफ्ना भक्तजनलाई सधैं आशीर्वाद दिनुहोस् ।हामी सबैलाई सुख–शान्त...
25/09/2025

🙏 जय पाथीभरा माता 🙏

जय माता पाथीभरा, शक्ति र आस्थाको प्रतिक,
आफ्ना भक्तजनलाई सधैं आशीर्वाद दिनुहोस् ।
हामी सबैलाई सुख–शान्ति, स्वास्थ्य र समृद्धिको मार्ग देखाइदिनुहोस् ।
🌸 शुभ रात्रि 🌸

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k TV support team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy 4k TV support team:

Share