Three Star Research & Production House pvt. ltd.

Three Star Research & Production House pvt. ltd. Karnali News TV

15/02/2025
भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भू...
20/12/2023

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे चार लाखको चेक हस्तान्तरण गरेको हो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गरे ।...

भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते रा.....

गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत...
19/12/2023

गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ । शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।...

गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भ....

औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। विभागलेप्राविधिक मूल्याङ्कनका आधार...
19/12/2023

औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। विभागलेप्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाएको जानकारी दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले उत्पादनमा रोक लगाएका औषधी नेपाली र भारतीय कम्पनीको भएको जानकारी दिए। विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो।...

औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ। विभागलेप्राविधिक मूल्या....

चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन...
19/12/2023

चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् । गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचार छ । करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ । प्रभावित क्षेत्रहरुमा उद्धारका कामहरु भैरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन् ।...

चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भ...

पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण ...
25/11/2023

पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पूर्वराजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् । यस कार्यक्रमका लागि उनी शुक्रबार नै झापा पुगिसकेका छन् । पूर्वराजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसातादेखि झापामै छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् । पूर्वराजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । त्यस्तै शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साइकल र्‍याली गरिने भएको छ । पूर्वराजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ । पूर्वराजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शाल...

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली ...
24/11/2023

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले हराउँदै बागमती अन्तिम ४ मा प्रवेश गरेको हो । पहिलो दिन आयोजकको रातो टिमलाई हराएर शानदार सुरुआत गरेको बागमतीले दोस्रो दिन कर्णालीलाई सहजै हरायो । दोस्रो खेलमा समेत रित गौतमले ८२ रनको शानदार इनिङ्स खेलेपछि बागमतीले सहजै जित दर्ता गरेको हो । अघिल्लो खेलमा शुन्य रनमा आउट भएका इशान पाण्डेले समेत ७० रनको शानदार इनिङ्स खेले ।...

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबा.....

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार...
24/11/2023

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै हिजोदेखी ‘ब्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईँले दुखित चेलीबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जानेछौ,’ प्रसाईँले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ । उनले काठमाडौं, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनु पर्ने उनले बताएका छन । ‘आज यो आन्दोलनमा तपाईँहरू आउनु भएन भने भोलि तपाईँहरूको धनीपुर्जा पनि हुन्न् ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । भक्तपुरस्थित आफ्नै निवा....

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्ति...
24/11/2023

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ ।...

जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । ....

Address

Karnali Pradesh
Surkhet
27100

Alerts

Be the first to know and let us send you an email when Three Star Research & Production House pvt. ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share