Gen-Z Nepal

Gen-Z Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen-Z Nepal, Surkhet.

05/11/2025

देख्ने लाई देखि सके अनि चिन्ने लाई चिनी सके
यो बुझे कि यहाँ आफ्नो भन्ने कोहिँ हुँदैन ॥🤗

04/11/2025

तिमी मेरो यस्तो साथी बनिदिनु जिन्दगी देखि
थाकेको बेला तिम्रो अंगालोमा दुःख बिसाउन पाउ।🫂❤️‍🩹

03/11/2025

सबैलाई खुसि बनाउछु भन्दा भन्दै आफ्नै खुशि हराएर गएको पत्तै भएन !😥

02/11/2025

° कुनै पनि सम्बन्ध कति सम्म टिक्छ भनेर भाग्यले होइन, मान्छेको ब्यवहारले निर्धारण गर्छ।🤍

02/11/2025

Everything is possible just believe in your self 😊🙏🏻

01/11/2025

छोरा मान्छेको सबै भन्दा ठूलो सम्पति भनेको नै
उसलाई माया गर्ने महिलाको इमान्दारिता हो ।❤🫶

01/11/2025

छोरी मान्छेले आफ्नो हदभन्दा बढी मायाँ गर्छन आफुले मन पराएको मान्छेलाई।🌻❣️

31/10/2025

बिहे गर्न किन हतार गर्नुहुँदैन ? समय दिएर पढ्नुहोला !😊
==================================
जन्म, बिवाहा र मृत्यु मानव जिवनमा नचाहेर पनि निश्चित छ ! ढिलो चाँडो एकदिन बिहे सबैको पक्कै हुन्छ ! कसैको मागेर होला कसैको लभ गरेर वा कसैको केही अन्य माध्यमबाट तर बिहे सबैले गर्छन् र हुन्छ पनि......

वास्तवमा भन्नुपर्दा आफ्नो आत्मा मिल्ने मान्छेसँग बिहे हुन सके — त्यो मात्र साँचो बन्धन हो 💫
किनकि समयसँगै अनुहार बदलिन्छ,
तर मन मिल्ने मान्छे जीवनभर स्थिर रहन्छ !❤️

जिवनमा आफ्नो प्रगति, व्यक्तिगत विकासमा समय खर्चिनु उत्तम हुन्छ ! किनकी बिहे तपाईंले नचाहेर पनि एकदिन हुनेछ ! तर प्रगति भने तपाईंले चाहेर लागिपरेपछी मात्र हुनेछ !

प्रेम हुदैमा बिहे हुनु जरूरी पनि छैन किनकी…
बिहे त एउटा कानुनी बन्धन हो, तर प्रेम त मनको स्वतन्त्रता हो 💖

प्रेम त पटक–पटक हुन सक्छ, तर बिहे एकचोटि मात्र हुनुपर्छ —
त्यो पनि मन मिल्ने आत्मासँग, जसले जीवनभर साथ देओस् 🕊️

बिहे गर्नमा हतार कहिल्यै नगर्नु
आज बिहे गरेर भोलि छुट्ने सम्बन्ध भन्दा
ढिलो होस् तर स्थायी सम्बन्ध राम्रो हुन्छ —
जहाँ आदर, बिश्वास र समझदारी बसोबास गर्छन् 💍

बिहे भनेको दुई शरीरको सम्बन्ध मात्र होइन,
दुई आत्माको समझदारीको जिवन्त सम्झौता हो 💫

कसैलाई पाउने हतार नगर्नु,
जसरी तपाईंको जन्म भयो त्यसरी तपाईंको एकदिन
समय आउँछ ! बिहे गर्ने ......
त्यसपछी समयले नैँ तपाईंलाई सम्पूर्ण रूपमा बुझ्ने मान्छे पठाउँछ !
र जिवनभरको लगन गाँठो कस्सिनेछ...!

Gen-Z Nepal

31/10/2025

कठै पानी मागिरहे जीवनभर रित्तो कुवासँग,
आगोले मन जलायो किन गुनासो धुवासँग। 🥹😌

छुट्ने बेलामा उनले भनेकी थिइन् । "फेरि रक्सि पिउन नथाल्नु है ?"मैले उनको अनुहारमा हेरेर भनेको थिएं "अब तिमिलाइ के नै फरक...
30/10/2025

छुट्ने बेलामा उनले भनेकी थिइन् ।

"फेरि रक्सि पिउन नथाल्नु है ?"

मैले उनको अनुहारमा हेरेर भनेको थिएं
"अब तिमिलाइ के नै फरक पर्छ र ?"
उनले आंखामा टिलपिल आँसु बनाएर सानो स्वरमा भनेकी थिइनु।
"त्यस्तो नभन्नु न प्लिज, कसम छोड्नु हुन्छ ?"
मलाइ उनको कुराको जवाफ आएको थियो।
तर म छुट्ने बेलामा उनलाइ रुवाउन चाहन्न थिएं।
मैले उनको अनुहार बाट नजर हटाउदै भनेको थिएं

"छोडन यस्ताकुरा, अरु भन।"
उनले उस्तै स्वरमा जिद्दी गर्दै भनेकी थिइन् ।
"कहिले पिउदिन भन्नू नि त प्लिज।"
मैले केही समय पछि बिस्तारै बोलेको थिएं
"पिउदिन कहिल्यै, अब भयो ?"
उनि आँसु चुहिन लागेका आंखाले मलाइ हेर्दै थोरै
मुस्कुराएकी थिइन्। मैले उनको अनुहारमा हेर्दै भनेको थिएं

"मुस्कुराउंदा साह्रै राम्री देखिन्छौ, मुस्कुराउन नछोड्नु कहिले।"
आज पनि मैले रक्सि पिउन छोडेको छैन। हरेक पटक जब
म रक्सी पिउन लाग्छु तब मलाइ उनी संग
खाएको कसम याद आउँछ। फेरि सोच्छु ।
"आखिर के नै फरक पर्छ र?
कसम त कहिले नछुट्ने पनि त खाएको थियो नि.......... ।

नोट :- कसैको जिवन सङ मेल खायेमा सङ्योग मात्र हुने छ्।
😭💔 🙏

30/10/2025

सम्बन्ध बचाउनको लागि मैले सबैथोक गरेको हो..❤️‍🩹😔

29/10/2025

आफु कमजोर हुदा आफु रित्तो हुदाँ आफ्नो मान्छेले आफ्नो भन्दैम😔❤️‍🩹

Address

Surkhet
JAGAT

Alerts

Be the first to know and let us send you an email when Gen-Z Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share