Digital Sansar

Digital Sansar Like this page for the fastest and most accurate information. And get your friends to like it too.

19/03/2026
06/03/2026

रुकुम पूर्वको नयाँ update: रुकुम गएर जोगिए प्रचण्ड !

⭐ Prachanda (नेकपा): 1415
☀️ Lila Mani Gautam (एमाले): 431
🌳 Kusum Devi Thapa (कांग्रेस): 417
🔔 Lakhan Kumar Thapa (घण्टी): 176

06/03/2026

जुम्ला अपडेट -

ज्ञानबहादुर शाही (राप्रपा) १८२
नरेश भण्डारी (नेकपा) :१२९
दीपबहादुर शाही (काँग्रेस) : ४०
शान्तिलाल महत (एमाले) : ३०
विनिता कठायत (रास्वपा): २

06/03/2026

रुकुम पश्चिम:
आठविसकोट नगरपालिका १ र २ बाट मत गणना सुरु...

06/03/2026

जुम्लाकाे ताजा मत परिणाम अपडेट ।
१०० मत गणना गर्दा
सुर्य: ७,
रुख: १०,
तारा:४३,
हलो:३८,
घण्टी : ०

नतिजा हेर्दा: रन्जु दर्शना छोराको न्वारनकै दिन चुनाब जितेर संसदमा प्रवेश गर्ने भएकी छिन् ।
06/03/2026

नतिजा हेर्दा: रन्जु दर्शना छोराको न्वारनकै दिन चुनाब जितेर संसदमा प्रवेश गर्ने भएकी छिन् ।

सुर्खेत–२ मा मतगणना सुरु, सुर्खेत–१ मा तयारी हुँदै...
06/03/2026

सुर्खेत–२ मा मतगणना सुरु,
सुर्खेत–१ मा तयारी हुँदै...

06/03/2026

कालिकोट अपडेट:
- महेन्द्रबहादुर शाही (नेकपा): ३,७६२ (अग्रता)
- हर्षबहादुर बम (कांग्रेस): २,८०९
- नगीन्द्र शाही (एमाले): २,५६६
-खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' (नेकपा माओवादी): १,४६२
- प्रकाश न्यौपाने (रास्वपा): ५१२

06/03/2026

झापा-५ मा
बालेन ६ हजार भन्दा बढी मतले अगाडी
बालेन शाह : १०१९०
केपि ओलि : ४०८७

06/03/2026

चितवन ३ को दोश्रो अपडेट :
घण्टी- 2589
तारा-1786
सुर्य- 537
रूख- 275
हलो- 113

06/03/2026

देशका २६ क्षेत्रमा गणना हुँदा २१ मा रास्वपाको अग्रता ।

06/03/2026

कालीकोट


१. महेन्द्र बहादुर शाही (तारा) -१२७६
२. नगिन्द्र शाही (सुर्य) - १०६७
३. हर्ष बहादुर बम (रुख) -९१४
४. खड्ग बहादुर विश्वकर्मा (गुलाफ) -३५२
५. प्रकाश न्यौपाने (घण्टी) - १३४

Address

Karnali Province
Surkhet
27100

Telephone

+9779748336512

Website

Alerts

Be the first to know and let us send you an email when Digital Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Sansar:

Share