Corruption Aothurize Nepal

Corruption Aothurize Nepal All you are great to think . Why to describe ? Thanks for your support �

Tesla CEO Elon Musk sells 19.5 million Tesla shares worth about $3.95 billion , according to international media .
10/11/2022

Tesla CEO Elon Musk sells 19.5 million Tesla shares worth about $3.95 billion , according to international media .

यस्तो त गर्नु भएन नि ।
08/11/2022

यस्तो त गर्नु भएन नि ।

07/11/2022

EDV website is working slowly as last date of filling EDV form is tomorrow and huge number of people are filling the form . (EDV)

२१ कात्तिक । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिस...
07/11/2022

२१ कात्तिक । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिसकेको छ । हरेक रंगशालाले फरक फरक विशेषता बोकेका छन् । यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ ।

तीमध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशाला योनी आकारको बनाइएको भन्दै संसारभर बदनाम छ ।

सन् १९७८ मा अर्जेन्टिनामा भएको १६ टिम सहभागी विश्वकपपछि कै सबैभन्दा थोरै रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । सम्भवतः अहिलेसम्मकै सबैभन्दा धेरै विवादास्पद विश्वकप हेर्न जाने समर्थकले भने एकबाट अर्को खेलस्थलमा पुग्न राहत महशुस गर्नेछन् ।

किनभने विश्वकप खेलिने आठवटै रंगशाला सेन्ट्रल दोहाबाट २१ माइल (३३.७९ किलोमिटर ) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । एकै दिन समर्थकले धेरैभन्दा धेरै खेल हेर्न सम्भव बनाउने प्रयास गरिएको छ ।

सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपी प्रतियोगिता जाडो मौसममा हुन लागेका कारण सहभागीहरुले मध्यपूर्वको चर्को गर्मीको सामना गर्नुपर्ने छैन ।

प्रतियोगिता एक महिनासम्म चल्नेछ । कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरुपमा दीर्घकालसम्म राख्ने छैन । कतारी फुटबलको घरका रुपमा एउटा रंगशाला सुरक्षित हुनेछ । एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ ।

Happy birthday to popular Nepali story teller , Saigrace Pokharel ❤️❤️
07/11/2022

Happy birthday to popular Nepali story teller , Saigrace Pokharel ❤️❤️

The first lady Moto vlogger of Nepal Savya KC story is getting viral on social media where she has shared about her past...
07/11/2022

The first lady Moto vlogger of Nepal Savya KC story is getting viral on social media where she has shared about her past relationship which is expressed as a story by saigrace in his voice.

Breaking : After Musk's ownership of Twitter , number of people leaving Twitter is also increasing .  Some famous actors...
06/11/2022

Breaking : After Musk's ownership of Twitter , number of people leaving Twitter is also increasing . Some famous actors of Hollywood have taken leave from his platform forever . Similarly , the fact that Elon musk's ex- girlfriend, Amber Heard , has deleted her Twitter account .

हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्...
06/11/2022

हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ ।

बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह। गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो।

जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन्।

सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवर्द्धन सहयोग गर्छ। मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ । मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो। तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन।

गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । तर प्रचार–प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पुर्याउन नसकिएको पुन बताउनुहुन्छ। “गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ”, उहाँले भन्नुभयो, “बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ।” उहाँका अनुसार गाजा दहलाई पहिले–पहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन। सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी–३ का वडाध्यक्ष कृष्ण भुजेल बताउनुहुन्छ । “केही समय पहिला गाजाको विकासका लागि पहल भए, रोकिए, पछिल्लोपटक हामीले सीमा जोडिएका सबै वडासँगको समन्वयमा यहाँ पूर्वाधार विकास गर्ने भनेका छौँ”, उहाँ भन

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मा...
04/11/2022

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् । नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् ।

उनको सफलताको राज भने यसरी खुल्छ । नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको

कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल अविश्सनीय अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।

सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै छन् नेपालमा मात्र हैन विश्वभरी नै उनको चर्चा र उनको ह्याण्डराइटिङ भाईरल भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा त झनै उनी उदाएकी छिन् । उनको सफलताको राज भने यसरी खुल्छ ।

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो । आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको ।कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।

कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन सात वर्षअघिको त्यो क्षण सम्झँदै हाल १६ वर्षीया मल्लले भनिन् मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।

24/10/2022

17/05/2022
विरेन्द्रनगरमा कांग्रेस ले अग्रता लिदै।
16/05/2022

विरेन्द्रनगरमा कांग्रेस ले अग्रता लिदै।

Address

Surkhet

Telephone

+9779840893580

Website

Alerts

Be the first to know and let us send you an email when Corruption Aothurize Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Corruption Aothurize Nepal:

Share

Category