Nepal Media

Nepal Media Nepal Media is a Kathmandu-based Facebook news page with about 48K likes.
(2)

It shares news, views, and analysis on current events in Nepal, aiming to inform and engage audiences with insightful content.

भारतको पश्चिम बंगालमा चुनाब जितेपछि बीजेपीका कार्यकर्ताले ममता बेनर्जीको पार्टी कार्यालयमा डोजर चलाएका छन् ।
06/05/2026

भारतको पश्चिम बंगालमा चुनाब जितेपछि बीजेपीका कार्यकर्ताले ममता बेनर्जीको पार्टी कार्यालयमा डोजर चलाएका छन् ।

सरकारले पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्न र यस्ता कमसल जार प्रयोग तत्काल बन्द गर्न...
06/05/2026

सरकारले पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्न र यस्ता कमसल जार प्रयोग तत्काल बन्द गर्न निर्देशन दिएको छ।😮

06/05/2026

Iphone प्रयोगगर्नेहरूलाई AI फिचरका बारेमा भ्रमपूर्ण जानकारी दिएको पाइएपछी Apple कम्पनी २५ क!रोड अमेरिकी ड!लर तिर्न सहमत भएको छ । 😮

‘समिट एयरको जहाज धकेल्दै सहयोगीहरु'नेपालमा मोटर धकेलिएको त देखेकै हो । तर, जहाज नै धकेल्नुपरेको दृश्य विरलै देखिन्छ । का...
06/05/2026

‘समिट एयरको जहाज धकेल्दै सहयोगीहरु'

नेपालमा मोटर धकेलिएको त देखेकै हो । तर, जहाज नै धकेल्नुपरेको दृश्य विरलै देखिन्छ । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समस्या देखिएपछि सहयोगीहरुले समिट एयरको ९एन-एएमजी जहाज धकेल्दै गरेको देखिएको छ ।

06/05/2026

ट्राफिक नियममा कडाइ: उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २ हजार ११८ सवारीलाई कारबाही गरेर ६ लाख ४१ हजार राजस्व संकलन गरेको छ।😲

अमेरिकाबाट घर फर्किएका दीपक बुढाथोकीले ६ जना परिवारका सदस्यलाई दागब'त्ती दिएका छन्। श्रीमती र छोरासहित प्रियजन गु'माउँदा...
06/05/2026

अमेरिकाबाट घर फर्किएका दीपक बुढाथोकीले ६ जना परिवारका सदस्यलाई दागब'त्ती दिएका छन्। श्रीमती र छोरासहित प्रियजन गु'माउँदाको असह्य पी'डाले उनी मात्र होइन सिङ्गो गाउँ नै स्त'ब्ध बनेको छ।

नियतिको यस्तो निर्दयी खेलले सबैलाई भाववि'ह्वल बनाएको छ।
दि'वंगत आ!त्माहरूको चि'रशान्तिको कामना 🕊️💔🌹

सिन्धुलीमा  छुट्टाछुट्टै दुर्घटनामा परी उपचारको क्रममा दुई जनाको मृ;त्यु
06/05/2026

सिन्धुलीमा छुट्टाछुट्टै दुर्घटनामा परी उपचारको क्रममा दुई जनाको मृ;त्यु

रक्षा गर्नु आमा: वैशाख महिनामा अहिलेसम्म ताप्लेजुङको पाथीभरा मन्दिरमा ४१,८६२ जना भक्तजनले दर्शन गरेका छन्। ❤️🙏🏻
06/05/2026

रक्षा गर्नु आमा: वैशाख महिनामा अहिलेसम्म ताप्लेजुङको पाथीभरा मन्दिरमा ४१,८६२ जना भक्तजनले दर्शन गरेका छन्। ❤️🙏🏻

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङसँग राजनीतिक सहकार्यबारे प्रस्ताव आएको र त्यस विषयमा समयअनुसार...
06/05/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हर्क साम्पाङसँग राजनीतिक सहकार्यबारे प्रस्ताव आएको र त्यस विषयमा समयअनुसार छलफल भइरहेको बताएका छन् । 😮

06/05/2026

यस्तो पनि: Biratnagar मा Class 12 को Exam चलिरहेको एक Exam Center मा करिब एक बोरा चिट भेटिएको छ ।😮

अन्तत: आफ्नो गल्ती स्वीकार गर्दै भाइरल चटपटे वालाले मागे माफी😳सुरुमा उनले आफू निर्दोष रहेको दाबी गरेका थिए र भिडियो पनि ...
06/05/2026

अन्तत: आफ्नो गल्ती स्वीकार गर्दै भाइरल चटपटे वालाले मागे माफी😳

सुरुमा उनले आफू निर्दोष रहेको दाबी गरेका थिए र भिडियो पनि “एडिट गरिएको” भनेका थिए। तर पछि कुरा अघि बढ्दै जाँदा उनले केही शब्द र व्यवहार गलत भएको स्वीकार गरे।

एक युवतीले केही दिनअघि भिडियो राख्दै पसलमा जातीय टिप्पणी भएको आरोप लगाएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा ठूलो विवाद भयो र अधिकारकर्मीहरूले पनि उजुरी दिएका थिए।

अन्ततः विवाद बढेपछि उनले सार्वजनिक रूपमा माफी माग्दै यस्ता घटना फेरि नदोहोऱ्याउने बताएका छन् 🙏

कालिञ्चोक भगवती माईको दर्शन गर्नुहोस्।
06/05/2026

कालिञ्चोक भगवती माईको दर्शन गर्नुहोस्।

Address

Surkhet
21500

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Media:

Share