Chaukune Surkhet Gallery

Chaukune Surkhet Gallery We are officially news media under the name Chaukune Gallery Pvt Ltd ||

सवारी साधन बुझाउने सम्बन्धमा ।
04/05/2026

सवारी साधन बुझाउने सम्बन्धमा ।

20/04/2026

तातापानी मा रहेको स्वर्गीय बिकास प्रेमि नेता तप्त बिष्ट को शालिक । हेर्नुस् भिडियो मन परे शेयर गर्नु होला ।

19/04/2026

मेरो प्यारो मायाताल गाउँ चौकुने

चौकुने गाउँ पालिका अबस्थित बिजौरा मा रहेको बासुधारा झरना   Chaukune Surkhet Gallery  ゚
14/04/2026

चौकुने गाउँ पालिका अबस्थित बिजौरा मा रहेको बासुधारा झरना Chaukune Surkhet Gallery ゚

14/04/2026

ज्युनिरीताल गाउँ 🎈नयाँ बर्ष २०८३ को शुभकामना ।

14/04/2026

भित्ताको पात्रो र साल मात्र हैन , जिन्दगीको हाल पनि बद्लियोस् नयाँ वर्ष २०८३ को सबैमा शुभकामना !❤️💐

चौकुने सिमेन्टको १८ बर्षसम्म खाल्ली ओगटने कम्पनीको ठेक्का रद्द कर्णाली प्रदेशकै बहुप्रतीक्षित उद्योग हो चौकुने गाउँपालिक...
12/04/2026

चौकुने सिमेन्टको १८ बर्षसम्म खाल्ली ओगटने कम्पनीको ठेक्का रद्द
कर्णाली प्रदेशकै बहुप्रतीक्षित उद्योग हो चौकुने गाउँपालिका वडा नम्बर ६ स्थित चौकुने सिमेन्ट उद्योग सो उद्योगको जिम्मा मुक्तिश्री प्रालिले पाएको थियो र करिब १८ वर्षदेखि खाली ओगटेको थियो सो ठेक्का रद्द गरिपाउ भनी चौकुने गाउँपालिकाका अध्यक्ष खडक विक विवसले उद्योग मन्त्रालयलाई पत्र काटेका थिए सो पत्रको आधारमा मन्त्रालयले उद्योग विभाग र खानी विभागमा आवस्यक कार्वाही गरि ठेक्का रद्द गरि नयाँ ठेक्का आव्हान गर्न अनुरोध गरिसकेको पालिका अध्यक्ष विवसले जानकारी गराउनुभयो ।

11/04/2026

चौकुने गाउँपालिका वडा न.८ बन डिभिजन जानेबाटो नजिकैको खाली घरमा अनिल बिक युवक झुन्डिएको अवस्थामा फेला पेरका छन ।। युबक दुई महिना देखि हराइरहेका थिए । र हिजो एउटा खालि घरको कोठामा झुन्डिएको अबस्थामा फेला परेका थिए ゚

10/04/2026

चौकुने गाउँपालिका वडा न.८ बन डिभिजन जानेबाटो नजिकैको खाली घरमा एक युवक झुन्डिएको अवस्थामा फेला पेरका छन ।। अहिले सम्म पहिचान खुल्न सकेको छैन ।।

कक्षा ८ को नतिजा !चौकुनेको शिक्षामा क्रमिक सुधार देखिएकोछ।मेहनतले सबैको मन खुशि हुन्छ होला। अब चौकुनेको टार्गेट एसईईमा प...
07/04/2026

कक्षा ८ को नतिजा !
चौकुनेको शिक्षामा क्रमिक सुधार देखिएकोछ।मेहनतले सबैको मन खुशि हुन्छ होला। अब चौकुनेको टार्गेट एसईईमा पनि यस्तै देखिनु पर्छ।माबि शोभानचौर र आबि मोतिसेरालाई विशेष बधाई।

Address

Chaukune
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Chaukune Surkhet Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chaukune Surkhet Gallery:

Share