Hamro Surkhet - हाम्रो सुर्खेत

Hamro Surkhet - हाम्रो सुर्खेत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Surkhet - हाम्रो सुर्खेत, News & Media Website, Birendranagar, Surkhet.

Mahesh Basnet दाजुको कति राम्रो जोडि 🫣🫣
23/09/2025

Mahesh Basnet दाजुको कति राम्रो जोडि 🫣🫣

नेता हो कि, गुण्डा हो ?
20/09/2025

नेता हो कि, गुण्डा हो ?

प्रिय पाइलट,खराब मौसमका बाबजुद पनि देशलाई सुरक्षित रूपमा ल्याण्ड गराउनु भएकोमा धन्यवाद। पुस्ताले सम्झने छ 🙏❤️
12/09/2025

प्रिय पाइलट,
खराब मौसमका बाबजुद पनि देशलाई सुरक्षित रूपमा ल्याण्ड गराउनु भएकोमा धन्यवाद। पुस्ताले सम्झने छ 🙏❤️

आजबाटसंघ/प्रदेशका झण्डै ८०० सांसद बेरोजगार !सभामुख, मन्त्री, स्वकीय, आसेपासेको जागीर चैट !
12/09/2025

आजबाट
संघ/प्रदेशका झण्डै ८०० सांसद बेरोजगार !
सभामुख, मन्त्री, स्वकीय, आसेपासेको जागीर चैट !

Dr. Toshima Karki सांसद पदबाट राजिनामा दिएको घोषणा गरेकि छिन ।Dr. Toshima Karki Secretariat
09/09/2025

Dr. Toshima Karki सांसद पदबाट राजिनामा दिएको घोषणा गरेकि छिन ।
Dr. Toshima Karki Secretariat

09/09/2025
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
09/09/2025

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

Breaking: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजिनामा दिने तयारी।
09/09/2025

Breaking: स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजिनामा दिने तयारी।

09/09/2025

खड्ग ओली, शेर ब.देउवा र प्रचण्डहरुले अब हाम्रो पुस्ताको नेतृत्व गर्न सक्दैनन् । नरसंहारकारी ओली देउबा सत्ता तुरुन्त बिघठन गरेर ताजा जनादेशमा जान ढिलो नगरौँ !

हार्दिक श्रद्धाञ्जली भाई सुवास बोहरा, तिमिले तिम्राे प्राण भन्दा बढि माया  आफ्नाे देश लाई गरेउ । तिम्राे याे बलिदान हाम्...
09/09/2025

हार्दिक श्रद्धाञ्जली भाई सुवास बोहरा, तिमिले तिम्राे प्राण भन्दा बढि माया आफ्नाे देश लाई गरेउ । तिम्राे याे बलिदान हाम्राे लागि प्रेणा बन्नेछ, तिमी सदैब हामिमाझ अमर रहनेछाै, देशका लागि सहिद बन्याै ।

Gen Z हरुले प्रधानमन्त्री केपी ओलीको झापाको घरमा नजिकैबाटै ढुंगामुढा प्रहार गरेका छन्।
08/09/2025

Gen Z हरुले प्रधानमन्त्री केपी ओलीको झापाको घरमा नजिकैबाटै ढुंगामुढा प्रहार गरेका छन्।

08/09/2025

आज कोहि नेता मरेनन
कोहि अभियान्ता मरेनन
बाठो नेता र अभियान्ता त कुना कुना पसिहाले..कुटाइ खाने गोलि खाने आज फेरी सोझा नै परे 😡😡

Address

Birendranagar
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Surkhet - हाम्रो सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Surkhet - हाम्रो सुर्खेत:

Share