Sano Parda

Sano Parda मनोरन्जन र खोजमुलक समाचारको साथी Youtube च्यानल Sano Parda सब्सक्राइब गर्न नबिर्सनु होला ।

यसरी हुदैछ नयाँ युगको सुरुवात !
28/07/2024

यसरी हुदैछ नयाँ युगको सुरुवात !

23/07/2024

नदी जसरी पनि बग्छे । यो बाटोले बाटो रोके अर्को बाटो हुँदै बग्छे । बाटो नै छैन भने पनि आफै बाटो बनाएर बग्छे । नदीको धर्म नै बग्नु हो । नदीलाई पोखरी सम्झने भूल कसैले नगरौ !....

नि:शब्द ! श्रीङ्गारिक गजलमा तपाइ जत्तिको मिठास भर्न सक्ने खुबीको अभाब खड्किरहने छ । हार्दिक श्रद्धाञ्जली प्रकट Prakat Pa...
16/04/2024

नि:शब्द ! श्रीङ्गारिक गजलमा तपाइ जत्तिको मिठास भर्न सक्ने खुबीको अभाब खड्किरहने छ । हार्दिक श्रद्धाञ्जली प्रकट Prakat Pageni दाइ ।

पोखरा लेखनाथ अर्चलेमा भएको बस दुर्घटना 😢😢
30/03/2024

पोखरा लेखनाथ अर्चलेमा भएको बस दुर्घटना 😢😢

18/03/2024

सुन तस्करी प्रकरणमा माओबादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ ।

08/03/2024

आफुलाइ यस्तो मजबुत बनाउनु छ कि दुखले नै आउनु भन्दा अगाडि लाज मानोस ।

माधव नेपाल :- म त अलपत्र पर्छु प्रचण्ड नभएको बेला                     मुटु चल्दा चल्दै मर्छु प्रचण्ड नभएको बेलाप्रचण्ड:-...
08/03/2024

माधव नेपाल :- म त अलपत्र पर्छु प्रचण्ड नभएको बेला
मुटु चल्दा चल्दै मर्छु प्रचण्ड नभएको बेला

प्रचण्ड:- घाम जस्तो चम्किलो जून हुँदैन
जति रून परे नि मेरै काखमा रोऊ माधव , ओलिले
देख्ने गरी रुन हुँदैन !

माधव नेपाल :- खुशी लाग्यो , लड्डु खाएँ मैले के बिराएँ?

ओलि :- म बिना कसै कसैलाई मुस्किल छ , एमालेमा
म छु आज बालुवाटारमा मेरो दिल छ , एमालेमा ।

प्रचण्ड :- एकता गर्दिनँ भन्दा भन्दै गरायो ओलिले...
म छु भनि भरोसा दिलायो ओलिले....

सुपरहिट लाजनिति गित
राधा भुजेल
हाल चन्द्रमा

06/03/2024

यो यथार्थ मैले पनि शेयर नगरी मनले मानेन 🙏😥

• स्नातक उत्तीर्ण गरेको केटो नागरिकताको प्रतिलिपी लिन जिल्ला प्रशासन कार्यालयको कोठा नं ७ मा टुपुल्कियो। मैले भनेँ, ‘एउटा निवेदन लेख्नुहोस् । एकैछिनमा काम भैहाल्छ ।' उसले भन्यो, 'मलाई त आउँदैन ।' मैले आफै निवेदन लेखिदिएँ र सही गर्न लगाएँ ।जाँदाजाँदै उसले भन्यो, 'यस्तो खत्तम देशमा के बस्नु म त विदेशको लागि ट्राइ गरिराछु ।'

• हरियो टिसर्ट र हरियै पाइन्ट लगाएको ऊ जब जिल्ला प्रशासन कार्यालयको गेटबाट भित्र छिर्यो, खल्तीबाट भोलाको प्याकेट निकाल्यो । प्याकेट भुइमा फाल्यो र भोला मुखमा च्याप्यो ।जाँदाजाँदै उसले भन्यो सरकारी कार्यालय भएर पनि कस्तो फोहर हो ? यहाँका कर्मचारी काम गर्न होइन घुस खाना मात्र अफिस आउँछन् कि क्या हो ?

• जमानामा बाले जोडिदिएको करिब १७ रोपनी पाखो बारी बाँझै छ । आफ्नो खेतको सीमाना कहाँसम्म पर्छ थाहा छैन ।बजारबाट घर फर्किदा २५ रुपैयाँको हरियो खुर्सानी मोटरसाइकलको लेगगार्डमा झुण्ड्याउँदै फर्किन्छ र भन्छ, 'तरकारी पनि किनिनसक्नु छ, यस्तो महङ्गी बढ्दा सम्म पनि सरकार के हेरेर बसेको छ ?'

• बुढा रमाइला छन् आज उनको घरतिर जानुपर्यो भनेर म उनको घरतिर लागेँ । घर नजिक पुग्ने बेलामा बाटोभरि सिस्नै सिस्नो रहेछ । बालाई भनेँ, 'बा यो सिस्नो त फाँडेको भए हुने नि, बाटोमा हिड्न त डरलाग्दो रहेछ ।' बा ले भने, 'सिस्नो फाँड्ने त उहिल्यै देखि भनेको हो बाबु के गर्नु सरकारले बजेटै दिदैन ।'

• क्यारमबोर्डको स्ट्राइकरले कुइन लाई ताक्दै उसले भन्यो, 'देशमा रोजगारी नै छैन, नालायक सरकार भएपछि के गर्नु ।' भोलिपल्ट तासको खालबाट उठ्दै गरेको देखेपछि मैले उसलाई भनेँ, 'पारिको बाटो निर्माणको लागि बजेट परेको रहेछ । ढुङ्गा बोक्ने मान्छे चाहिएको छ रे । दिनको ८०० ज्याला दिन्छ रे, गर्छौँ त ? उसले भन्यो, 'ह्या त्यस्तो काम पनि कोही गर्छ ?'

म सोचिरहेछु खोइ देश किन बनेन ?
#साभार

कार्टुन/ अनुप तमु
05/03/2024

कार्टुन/ अनुप तमु

01/03/2024

२०८४ पछि बालेन प्रधानमन्त्री बन्ने देखियो । .. B***n Rabi Lamichhane

29/02/2024

को हुन बिराज भट्टको फिल्मकि हिरोइन ?

28/02/2024

पवन खतिवडालाई कुटपिट गरेको आरोपमा सर्मिला वाइबा सिन्धुपाल्चोक बाट पक्राउ !!

Address

Raharpur
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Sano Parda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share