Seto Panchi

Seto Panchi WHITE WINGs Production House Pvt.Ltd present Seto-panchi.com.The Nepali online Digitial News Paper.

संघर्षशील महिला नेतृ पार्वती वि.क. (अनुयात्री) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
29/08/2026

संघर्षशील महिला नेतृ पार्वती वि.क. (अनुयात्री) नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

सुर्खेत। लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलन, महिला अधिकार, वर्ग संघर्ष तथा सामाजिक परिवर्तनका क्षेत्रमा स.....

हिजोआजका केही दृश्य : हामी साँच्चै कहाँ जाँदैछौँ?हिजोआज सुर्खेतका सडक, चोक र गल्लीहरूमा देखिने केही दृश्यले मनमा गहिरो प...
29/08/2026

हिजोआजका केही दृश्य : हामी साँच्चै कहाँ जाँदैछौँ?

हिजोआज सुर्खेतका सडक, चोक र गल्लीहरूमा देखिने केही दृश्यले मनमा गहिरो प्रश्न उठाउँछन्। हातमा चुरोट, रक्सीको बोतल अनि उमेरभन्दा धेरै अगाडि पुगेको जीवनशैली…। यो प्रश्न केवल छोरा वा छोरीको होइन, हाम्रो परिवार, हाम्रो समाज र हाम्रो अभिभावकत्वको प्रश्न हो। छोरालाई स्वतन्त्रता दिँदा गर्व गर्ने हामी, छोरीलाई स्वतन्त्रता दिँदा पनि त्यत्तिकै गर्व गर्छौँ, गर्नैपर्छ। तर स्वतन्त्रता अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। समान अधिकारको अर्थ गलत बाटोमा हिँड्ने छुट होइन; सही निर्णय गर्ने अवसर र त्यसको परिणाम बुझ्ने जिम्मेवारी हो।

आज समस्या केटा वा केटी को धेरै भन्ने होइन। समस्या त कुलतलाई सामान्य ठान्न थाल्नु हो।

न परिवारको डर, न आफन्तको संकोच, न समाजप्रतिको जिम्मेवारी। घरबाट विभिन्न बहाना बनाएर निस्कने र घरबाहिर पुगेपछि आफूखुसी गर्ने प्रवृत्ति बढ्दै जाँदा हामी अभिभावकहरू पनि समयमै सचेत हुन आवश्यक छ। आफ्ना छोराछोरी घरबाट निस्कँदा सोधौँ, " कहाँ जाँदैछौ?, कोसँग जाँदैछौ?, किन जाँदैछौ?, कति बेला फर्किन्छौ?, र म पनि जान्छु .....

यी प्रश्न अविश्वासका होइनन्, मायाका प्रश्न हुन्। सन्तानलाई विश्वास गरौँ, तर आँखै चिम्लेर होइन। उनीहरूको संगत बुझौँ, दिनचर्या बुझौँ, मनको कुरा सुनौँ। किनकि ठूलो दुर्घटना धेरैपटक सानो बेवास्ताबाट सुरु हुन्छ। चुरोट र रक्सीलाई “केही हुँदैन” भनेर सामान्य नठानौँ। धेरै गलत बाटोहरू सामान्य देखिने सानो सुरुवातबाटै सुरु हुन्छन्। आजको एउटा गलत संगतले भोलिको एउटा सुन्दर भविष्य खोस्न सक्छ। कुलतले उमेर हेर्दैन, लिङ्ग हेर्दैन, परिवारको अवस्था हेर्दैन। अवसर पाएपछि यसले सपना, स्वास्थ्य, सम्बन्ध र भविष्य सबै खोस्न सक्छ।

साना किसान कृषि सहकारीद्वारा शिशु स्याहार केन्द्र सञ्चालन
27/08/2026

साना किसान कृषि सहकारीद्वारा शिशु स्याहार केन्द्र सञ्चालन

सुर्खेत । राष्ट्रिय सहकारी महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को संयुक्त साझेदारीमा साना किसान कृषि सहकारी .....

26/08/2026

नेपाली सेना उदार कार्यमा ।

26/08/2026

म बाचेछु - रसुवा क्षेत्र ।

25/08/2026

Mid-West University तथा समग्र कर्णालीको शिक्षा लगायतका बिषयमा भनाई राख्दै जेन्जी अभियान्ता प्रकाश खड्का ।

पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुस्पकमल दाहाल ( प्रचण्ड ) लाई कर्णाली प्रदेश दलित समुदायबाट ख...
23/08/2026

पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टिका संयोजक पुस्पकमल दाहाल ( प्रचण्ड ) लाई कर्णाली प्रदेश दलित समुदायबाट खुला पत्र - कम्तिमा एक जनालाई मन्त्री बनाउन आग्रह ।

23/08/2026

एउटी देवी, अर्कि शिकार

गृहमन्त्री सुदन गुरुङले भुईमै बसेर गरिमा चौधरीको परिवारको कुरा सुन्दै बार्ता गरेछन् । छेउमा अरु मन्त्री पनि छन् ।
23/08/2026

गृहमन्त्री सुदन गुरुङले भुईमै बसेर गरिमा चौधरीको परिवारको कुरा सुन्दै बार्ता गरेछन् । छेउमा अरु मन्त्री पनि छन् ।

21/08/2026

सुन्दर सुर्खेतभित्र सुन्दरताले भरिएको मनमोहक छेडा। प्राकृतिक सौन्दर्यले सजिएको यो ठाउँले जोकोहीको मन लोभ्याउँछ। 🌿💚

Address

Birendranagar-6
Surkhet

Alerts

Be the first to know and let us send you an email when Seto Panchi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share