karyabidhi.com

karyabidhi.com Online news portal !!

सुर्खेत जिल्ला अवस्थित वीरेन्द्रनगर -१० स्थित ` सानाे सुर्खेत ´ गाउँ ।
22/07/2025

सुर्खेत जिल्ला अवस्थित वीरेन्द्रनगर -१० स्थित ` सानाे सुर्खेत ´ गाउँ ।

वीरेन्द्रनगर -८  मा वेवारिसे सरकारी गाडी :वीरेन्द्रनगर ,सुर्खेत । वीरेन्द्रनगर  वडा नं ८ खजुरा रत्नराजमार्गकाे किनारामा ...
21/07/2025

वीरेन्द्रनगर -८ मा वेवारिसे सरकारी गाडी :

वीरेन्द्रनगर ,सुर्खेत । वीरेन्द्रनगर वडा नं ८ खजुरा रत्नराजमार्गकाे किनारामा केही महिनादेखि एक वेवारिसे अवस्थामा पार्क गरिएको सरकारी गाडी फेला परेको छ । भे १ झ २५६ नम्बरको उक्त सवारीसाधन अनाधिकृत रूपमा बाटोकाे नजिक लामो समयदेखि पार्किङ गरिएको छ । उक्त स्थान नजिक वरीपरीका व्यक्तिलाई साेधपुछ गर्दा साे गाडीकाे बारेमा थाहा नपाएकाे बताए ।

02/05/2025

Address

Sukarya Media Group Pvt Ltd
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when karyabidhi.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to karyabidhi.com:

Share