HostKhabar

HostKhabar सत्य, तथ्य, निष्पक्ष र उत्तरदायी पत्रकारिता ।

15/09/2025

जेन-जी नेता सुदन गुरूङ र पत्रकार बिज हात हालाहाल ।

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकल...
11/09/2025

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको छ। अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइने विशेष स्रोतले जानकारी दिएको छ।

जेनजीहरूबीच सरकार प्रमुखमा सुशीला कार्कीमा सहमति, ५० प्रतिशत मत प्राप्तजेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प...
10/09/2025

जेनजीहरूबीच सरकार प्रमुखमा सुशीला कार्कीमा सहमति, ५० प्रतिशत मत प्राप्त

जेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प्रमुखका रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति बनेको छ।

डिस्कोर्डमा भएको खुला मतदानमा जम्मा ७,७१३ मत खसेकोमा सुशीला कार्कीले ३,८३३ मत (५० प्रतिशत) प्राप्त गरी सबैभन्दा अगाडि रहिन्। दोस्रो स्थानमा २,०२२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १,०९८ मत (१४ प्रतिशत) प्राप्त गर्दै रहे। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।

यसअघि दिनभर करिब पाँच घण्टाभन्दा लामो छलफलपछि जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम साझा रूपमा अघि सार्ने निर्णय गरेका थिए।

बैठकमा जानकारी दिइएअनुसार, कार्कीसँग प्रत्यक्ष संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको छ। कार्कीले पनि जेनजीले चाहेका खण्डमा आफू नेतृत्व लिन तयार रहेको धारणा राखेकी छन्।

स्रोतका अनुसार सेनाले समेत कार्कीसँग सम्पर्क गरी अन्तरिम सरकारको नेतृत्वबारे छलफल गरेको छ। अब जेनजी टोली कार्कीको नामसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने तयारीमा छ।

10/09/2025

सुर्खेतमा GenZ आन्दोलन, सरकारी कार्यालय देखि नेताको निजि निवासमा आग्जनि र तोडफोड ! भिडियो सौजन्यः शुसिल खड्का, बसन्त जंग खड्का र सुनिल केसीको फेसबुकबाट

09/09/2025

कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नि आर्जु राणा देउवाको अवस्था !

आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ?
08/08/2025

आखिर किन कार्यक्रमको बीचमै कांग्रेस नेता शाही उठेर हिडे, कार्यक्रम किन स्थगित भयो ?

सुर्खेत : कर्णालीमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबिच सम्बन्ध सुमधुर हुन नसकेको देखिन्छ । बिहीबार सरक...

दुर्गा प्रसाईले कारागारको अध्याँरो कोठाबाट फेसबुकमा मर्मस्पर्सी स्टाटस लेखेका छन्  । मलाई मेरो नातीले बहुत याद गर्छ रे !...
27/07/2025

दुर्गा प्रसाईले कारागारको अध्याँरो कोठाबाट फेसबुकमा मर्मस्पर्सी स्टाटस लेखेका छन् ।
मलाई मेरो नातीले बहुत याद गर्छ रे !’ ‘परिवारले बाहिर जानुभएको छ, चाँडै आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे, एक मनले सोच्छ- कारागारमै भए पनि बोलाएर एकछिन नाती खेलाउँ, अनि फेरि सोच्छु- के सम्हालिएला र ? मनमा भक्कानो छुट्यो, नातीका अगाडि के भन्ला उसले ?’छोरी यहि महिना डाक्टर बनेर फर्किंदै छ, एयरपोर्टमा पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सिमित भयो । मेरो हाल यस्तै छ, तपाईं सबैको सदा सुन्दर होस् भनी पशुपतिनाथसँग कामना गरिरहेको छु ।

प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल
27/07/2025

प्रदेशमा पुनर्संरचना आवश्यक: मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका संरचनाहरूलाई पुनर्संरचना गर्न आवश्यक ....

सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या
27/07/2025

सुर्खेतको करेखोलामा श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेत : आइतबार विहान सुर्खेतमा घटेको एक घटनाले फेरि एकपटक घरेलु हिंसा र मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठ...

आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल
27/07/2025

आज वि.सं. २०८२ साल साउन ११ गते आइतबारको राशिफल

सुर्खेत /आजको पञ्चाङ्ग : वि.सं. २०८२ साल साउन ११ गते । आइतबार । ईश्वी सन् २०२५ जुलाई २७ तारिख । नेपाल संवत् ११४५ । सिद.....

सुर्खेतको मगलगढि चौकमा शनिवार बिहान अपरिचत २ जना ब्यक्तिले चक्कु प्रहार गर्दा लेकबेशि नगरपालिका वडा न ६ बस्ने ललित परिया...
26/07/2025

सुर्खेतको मगलगढि चौकमा शनिवार बिहान अपरिचत २ जना ब्यक्तिले चक्कु प्रहार गर्दा लेकबेशि नगरपालिका वडा न ६ बस्ने ललित परियार घाईते , प्रदेश अस्पतालमा आखामै प्रहार भएको चक्कु निकाल्न नसकेपछि घाईते परियारलाई नेपालगज रिफर गरिएको छ । घाईते परियारको अबस्था चिन्ताजनक रहेको र चक्कु प्रहार गर्नेहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

25/07/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक पत्रकार सम्मेलनमा आफू ४५ वर्षदेखि एमाले सदस्य रहेको भन्दै दिइन् चुनौती ।

Address

New Road, Birendranagar
Surkhet

Alerts

Be the first to know and let us send you an email when HostKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HostKhabar:

Share