Surkhet Valley

Surkhet Valley We are dedicated to promote and update content for the Karnali province and the provincial capital.

सुर्खेत वीरेन्द्रनगरबाट पाथिभरा मातालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा पाथिभरा माताको नाममा उपद्राे मच्चाउने ...
29/07/2026

सुर्खेत वीरेन्द्रनगरबाट पाथिभरा मातालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा पाथिभरा माताको नाममा उपद्राे मच्चाउने उनलाई वीरेन्द्रनगर स्थित उनकै घरबाट आज साझ प्रहरीले पक्राउ गरेकाे हाे।

- Karnali Media

आफूलाई माता बताउने सुर्खेतको पाथिभारा माताले एक जना महिलालाई बो'क्सी उतार्ने भन्दै कुट'पिट गरेको भिडियो अहिले सामाजिक सं...
29/07/2026

आफूलाई माता बताउने सुर्खेतको पाथिभारा माताले एक जना महिलालाई बो'क्सी उतार्ने भन्दै कुट'पिट गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ भने केहिले कारबाही समेतको माग गरेका छ्न् !

28/07/2026

अबदेखि वीरेन्द्रनगर, सुर्खेतका होटल, दोहोरी साँझ, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ।

कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने, मंगल शाही मुख्यमन्त्री बन्ने सम्भावना!
25/07/2026

कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने, मंगल शाही मुख्यमन्त्री बन्ने सम्भावना!

माथिल्लो डुङेस्वर, दैलेख ❤️
21/07/2026

माथिल्लो डुङेस्वर, दैलेख ❤️

लुतो लैजा,पिलो लैजा,लैजा… लैजा !साउने संक्रान्तिको शुभकामना 🙏
17/07/2026

लुतो लैजा,
पिलो लैजा,
लैजा… लैजा !

साउने संक्रान्तिको शुभकामना 🙏

14/07/2026

नेपाल सरकारले अब ५०० देखि ५० हजार सम्म ट्राफिक जरिवाना लिने तयारी गरेको छ।

झुन्डिएर यात्रा, जीवन खतरा...ट्राफिक नियम पालना गरौ!
14/07/2026

झुन्डिएर यात्रा, जीवन खतरा...

ट्राफिक नियम पालना गरौ!

12/07/2026

अबदेखि सरकारी कर्मचारीले ड्रेसमा टिकटक र रिल बनाउन नपाउने भएका छन्।

कर्णालीको बाध्यता:खराब सडक र त्यसमा एकमात्र सवारी भएकाले अधिकांश कर्णालीका गाउँमा यसरी यात्रा गर्ने गरेको पाइन्छ।
06/07/2026

कर्णालीको बाध्यता:
खराब सडक र त्यसमा एकमात्र सवारी भएकाले अधिकांश कर्णालीका गाउँमा यसरी यात्रा गर्ने गरेको पाइन्छ।

Address

Surkhet
083

Website

Alerts

Be the first to know and let us send you an email when Surkhet Valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surkhet Valley:

Shortcuts

Share