The Karnali Perspective

The Karnali Perspective Changing Perspectives. Empowering Karnali. Authentic stories • Local voices • Real impact.

24/07/2026

नेतृत्व त्यो हो जसले संकटका बेला जनताको साथ छोड्दैन।
नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बद्री पन्त जसले भाषणलाई भन्दा कामलाई र विलासिता भन्दा जनतालाई रोजे आज जनताको आसा बनेर उदाइरहेका छन्।

06/07/2026

बि.सं २०८० कार्तिक १७ गतेको त्यो रात ।

02/07/2026

Sad: 😥सुर्खेतबाट कालिकोटको लागि छुटेको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्गेतडामा दुर्घटनामा परेको छ । गाडी दिउसो साडे ११ बजेतिर सडकबाट कर्णाली नदिमा खसेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । गाडीमा चालक र सहचालकसहित ६ जना रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले एक जनाको शव फेला परेको पनि प्रहरीको भनाई ।

30/06/2026

Breaking:नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० र डिजेलमा प्रतिलिटर रु ३० का दरले घटाएको छ।

19/04/2026

18/04/2026

The hard work of the Grandmother

17/04/2026

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। 🙏💙

Address

Karnali
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when The Karnali Perspective posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Karnali Perspective:

Shortcuts

Share