Ram Bahadur Thapa

Ram Bahadur Thapa follow ME
plz support i am new on fb page🙋🙋🙋🙋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

28/07/2025

Good Night All friends 😘🌆😘

उनलाई मेरो आखा मन पर्छ रे अनि मलाई मेरो आखामा भएकी उनि 🇳🇵🌻🌻Good morning 🌞🌄
28/07/2025

उनलाई मेरो आखा मन पर्छ रे अनि मलाई मेरो आखामा भएकी उनि 🇳🇵🌻🌻

Good morning 🌞🌄

तिम्रो मुस्कानमा मेरो सारा कुरा लुकाइदेको छ। 🌹❤️Good Night 🌉🌉🌉🌉
27/07/2025

तिम्रो मुस्कानमा मेरो सारा कुरा लुकाइदेको छ। 🌹❤️
Good Night 🌉🌉🌉🌉

यी आँखा त रोकुला तिमीलाई हेर्न बाट, तर यो मन लाई के गरु, जो धड़िकन्छ मात्रै तिम्रो लागि।माया 🫂🫂🌻🇳🇵😎Good Morning 🌄 🌞 🌞
27/07/2025

यी आँखा त रोकुला तिमीलाई हेर्न बाट, तर यो मन लाई के गरु, जो धड़िकन्छ मात्रै तिम्रो लागि।
माया 🫂🫂🌻🇳🇵😎

Good Morning 🌄 🌞 🌞

माया को दर्द यस्तो हुन्छ, आफ्नो प्राण दिन्छन तर पर्खन सक्दैनन् । Maya. 😎🤩😻 Good Night 😴🌉😴
26/07/2025

माया को दर्द यस्तो हुन्छ, आफ्नो प्राण दिन्छन तर पर्खन सक्दैनन् ।
Maya. 😎🤩😻

Good Night 😴🌉😴

कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ हाेला कसैकाे यादमा र त बिहानी पख पा...
26/07/2025

कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ हाेला कसैकाे यादमा र त बिहानी पख पात पातमा शीत हुन्छ
Good Morning 😎💃🏿😍😎🌞🌷🔆

तिमी मेरो सारा दुनियाँ थियौ ! तै भयरत तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लाग्छ Good Night All friends 🇳🇵🙂😎😍
25/07/2025

तिमी मेरो सारा दुनियाँ थियौ ! तै भयरत तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लाग्छ
Good Night All friends 🇳🇵🙂😎😍

साला यो जिन्दगी अनि गर्मी 😎पनि उस्ता उस्तै लाग्छ मलाइ😍 दुबैले मन अनि ज्यान मात्र जलाउने 🔆🔆🫂🌄Good Night All 😘
25/07/2025

साला यो जिन्दगी अनि गर्मी 😎पनि उस्ता उस्तै लाग्छ मलाइ😍 दुबैले मन अनि ज्यान मात्र जलाउने 🔆🔆🫂🌄
Good Night All 😘

🙏🏼थाहा छैन दुनियाँले प्रेमलाइ के - के नाम दिने 😎गर्छ तर म प्रेमलाइ तिम्रो नाम दिने गर्छु  माया 😍❤️Good Night All 😴
24/07/2025

🙏🏼थाहा छैन दुनियाँले प्रेमलाइ के - के नाम दिने 😎गर्छ तर म प्रेमलाइ तिम्रो नाम दिने गर्छु माया 😍❤️

Good Night All 😴

रुप हेरेर मान्छेको मन चिनिदैन हजुरपैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुरGood Morning all 🌞🌞🌞🌄🌞
24/07/2025

रुप हेरेर मान्छेको मन चिनिदैन हजुर
पैसाले सुख त किनिएला तर खुशी किनिदैन हजुर

Good Morning all 🌞🌞🌞🌄🌞

न हतियारले मिल्ने न अधिकारले मिल्नेदिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने😍😍😎🫂🫂🛏️👌🏼🙏🏼🙏🏼Good Night All friends
23/07/2025

न हतियारले मिल्ने न अधिकारले मिल्ने
दिलमा ठाउँ त राम्रो व्यबाहर ले मिल्ने
😍😍😎🫂🫂🛏️👌🏼🙏🏼🙏🏼

Good Night All friends

Shout out to my newest followers! Excited to have you onboard! D.j. Akki Saha, Azad Wayanad, Hari Acharya, Eusebio Bacla...
23/07/2025

Shout out to my newest followers! Excited to have you onboard! D.j. Akki Saha, Azad Wayanad, Hari Acharya, Eusebio Baclas Chua, Mousumi Banerjee, Raju Sarkar, Ricky Lama, Shrikant Kumar, Satya Raj, Ajay Thakur, Mithun Mondal, Røyál Àjáy
Thank for you love me

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Ram Bahadur Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share