Nepal police lovers

  • Home
  • Nepal police lovers

Nepal police lovers हामीलाई फलो गर्नुहोस् र हाम्रो पेजलाई सपोर्ट गर्नुहोस् 🇳🇵💙 | जय नेपाल!

24/05/2026

श्री जिल्ला प्रहरी कार्यालय, सुर्खेत ।

विषय: नगर प्रहरीको दुर्व्यवहार सम्बन्धमा उजुरी ।

महोदय,

सुर्खेतमा एक गरिब आमाले सडक किनारामा काफल बेचिरहेको बेला नगर प्रहरीले आएर उहाँको काफलको टोकरी फालिदिएको तथा दुर्व्यवहार गरेको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

दैनिक जीविकोपार्जन गरिरहेकी आमामाथि गरिएको यस्तो व्यवहार अत्यन्त दुःखद र अमानवीय छ । त्यसैले घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरिदिनुहुन अनुरोध गर्दछु ।

निवेदक
तेज बिश्वकर्मा
मिति: २०८३/०२/११

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ, कोहलपुर प्रहरीको अपरेशन सफलइलाका प्रहरी कार्यालय कोहलपुर प्रहरील...
20/05/2026

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ, कोहलपुर प्रहरीको अपरेशन सफल
इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले नेपाल प्रहरीमा भर्ती गराइदिने भन्दै रकम उठाउने एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न चरणको परीक्षा उत्तीर्ण गराई जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा सुर्खेत भेरीगंगा नगरपालिका–१ का ३० वर्षीय लक्ष्मण बि.क. पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
विशेष गरी पछिल्लो समय सरकारी जागिरको नाममा ठगी गर्ने गिरोह सक्रिय भइरहेका बेला कोहलपुर प्रहरीले सक्रियता देखाउँदै अपरेशन सफल बनाएको भन्दै स्थानीयले प्रहरीको कामको प्रशंसा गरेका छन्। DSP

20/04/2026

you maaaa

17/04/2026

Dear election, Police AC # # # NPR 533.00 deposited on 17/04/2026 11:48:44 for IPS/DPO BANK NPJ/KA-2-1: BUDGET KHARCHA A/C-OD

Dipendra Singh Airee becomes the new Captain of Nepal Cricket team in T20 Format. 😮
17/04/2026

Dipendra Singh Airee becomes the new Captain of Nepal Cricket team in T20 Format. 😮

जबर-जस्ती कर'णी गरेको आरोपमा कलाकार सागर लम्साल "बले" लाई Investigation का लागी प्रहरीले नियन्त्रणमा लिएको छ।   Source: ...
04/04/2026

जबर-जस्ती कर'णी गरेको आरोपमा कलाकार सागर लम्साल "बले" लाई Investigation का लागी प्रहरीले नियन्त्रणमा लिएको छ।

Source: Kathmandu Police's Spokesperson

जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०) #नेपालप्रहरी
03/04/2026

जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-१२-२०)

#नेपालप्रहरी

02/04/2026
शक्तिशाली प्रधानमन्त्री ❤️
01/04/2026

शक्तिशाली प्रधानमन्त्री ❤️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal police lovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share