Pradesh FM

Pradesh FM 'प्रदेश एफएम, प्रदेशको वोली'

05/10/2025

नमस्कार !
अहिले साँझको ७ बज्यो । अब एक्वान्स प्रशोधित पिउने पानीको साथमा प्रदेश न्यूज सुन्नुहोस् । प्रदेश न्यूज कर्णाली प्रदेशका विभिन्न एफएम स्टेशन मार्फत एक साथ प्रसारण भईरहेको छ । तपाई हामिलाई हाम्रो पात्रो, नेपाली पात्रो, युटुब च्यानल साथै online मा www.pradesh.com बाट पनि संसार भरि एकसाथ सुनिरहनु भएको छ ।
Online : http://pradeshfm.com/
facebook link : https://www.facebook.com/pradeshfm/
Youtube Link : https://youtube.com/?si=qXsbqOzBScmhRrGA
📧 : [email protected]

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण देशभर अवरुद्ध बनेका सडकहरू छिटो भन्दा छिटो...
05/10/2025

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण देशभर अवरुद्ध बनेका सडकहरू छिटो भन्दा छिटो सुचारू गराउने बताउनुभएको छ।
आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले बाढी तथा पहिरोले सवारी आवागमन प्रभावित भएको जनाउँदै ती सडकहरूलाई तत्काल मर्मत तथा व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

05/10/2025

टिकटक भिडियो बनाउने भन्दै खोलामा हामफालेका एक युवक अझै बेपत्ता

सुधन गुरुङको कडा निर्देशन: ‘पहिले पीडितको पहिचान गरौं ।
05/10/2025

सुधन गुरुङको कडा निर्देशन: ‘पहिले पीडितको पहिचान गरौं ।

LIKE | COMMENT | SHARE | SUBSCRIBEसुधन गुरुङको कडा निर्देशन: ‘पहिले पीडितको पहिचान गरौं । ©काफिया मिडिया सेन्...

हालैको अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका आइतबार खोलिएको छ।सशस्त्र ...
05/10/2025

हालैको अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका आइतबार खोलिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आइतबार बिहान १०:३० बजे कोशीमा पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको थियो।

05/10/2025

नमस्कार ! अहिले विहानको ७ः०० बजेको छ। आज मिति २०८२ साल असोज १९ गते आइतवार, असोज शुक्ल त्रयोदशी । तपाईं सुन्दै हुनुहुन्छ प्रदेश एफएम नेटवर्क, १०५ मेगाहर्ज सुर्खेतद्धारा तयार पारिएको प्रदेश न्यूज । कर्णाली प्रदेशका विभिन्न एफएम स्टेशनहरू मार्फत एकसाथ प्रसारण भइरहेकाे छ।
हामीलाई यहाँबाट पनि सुन्न सकिन्छ:
🌐 Online: www.pradeshfm.com
📱 Mobile App: Hamro Patro, Nepali Patro
▶️ YouTube:
📘 Facebook: facebook.com/pradeshfm
📧 Email: [email protected]
📞 फोन: 083-522026
प्रदेश एफएम - प्रदेशको बोली।

04/10/2025

अहिले साँझको ५ बजेको छ। अब प्रदेश बुलेटिन सुन्नुहोस् । तपाईं हामीलाई www.pradeshfm.com र हाम्रो पात्रो सहित विभिन्न मोबाइल एप्सबाट पनि एकै साथ सुनिरहनु भएको छ।
Online: http://pradeshfm.com
Facebook: .facebook.com/pradeshfm
YouTube :
Email : [email protected]
फोन : 083-522026

04/10/2025

नमस्कार ! अहिले विहानको ७ः०० बजेको छ। आज मिति २०८२ साल असोज १८ गते शनिवार, असोज शुक्ल द्वादशी । तपाईं सुन्दै हुनुहुन्छ प्रदेश एफएम नेटवर्क, १०५ मेगाहर्ज सुर्खेतद्धारा तयार पारिएको प्रदेश न्यूज । कर्णाली प्रदेशका विभिन्न एफएम स्टेशनहरू मार्फत एकसाथ प्रसारण भइरहेकाे छ।
हामीलाई यहाँबाट पनि सुन्न सकिन्छ:
🌐 Online: www.pradeshfm.com
📱 Mobile App: Hamro Patro, Nepali Patro
▶️ YouTube:
📘 Facebook: facebook.com/pradeshfm
📧 Email: [email protected]
📞 फोन: 083-522026
प्रदेश एफएम - प्रदेशको बोली।

03/10/2025

नमस्कार ! अहिले विहानको ७ः०० बजेको छ। आज मिति २०८२ साल असोज १७ गते शुक्रवार, असोज शुक्ल एकादशी । तपाईं सुन्दै हुनुहुन्छ प्रदेश एफएम नेटवर्क, १०५ मेगाहर्ज सुर्खेतद्धारा तयार पारिएको प्रदेश न्यूज । कर्णाली प्रदेशका विभिन्न एफएम स्टेशनहरू मार्फत एकसाथ प्रसारण भइरहेकाे छ।
हामीलाई यहाँबाट पनि सुन्न सकिन्छ:
🌐 Online: www.pradeshfm.com
📱 Mobile App: Hamro Patro, Nepali Patro
▶️ YouTube:
📘 Facebook: facebook.com/pradeshfm
📧 Email: [email protected]
📞 फोन: 083-522026
प्रदेश एफएम - प्रदेशको बोली।

02/10/2025

नमस्कार ! अहिले विहानको ७ः०० बजेको छ। आज मिति २०८२ साल असोज १६ गते बिहिवार, असोज शुक्ल दशमी । तपाईं सुन्दै हुनुहुन्छ प्रदेश एफएम नेटवर्क, १०५ मेगाहर्ज सुर्खेतद्धारा तयार पारिएको प्रदेश न्यूज । कर्णाली प्रदेशका विभिन्न एफएम स्टेशनहरू मार्फत एकसाथ प्रसारण भइरहेकाे छ।
हामीलाई यहाँबाट पनि सुन्न सकिन्छ:
🌐 Online: www.pradeshfm.com
📱 Mobile App: Hamro Patro, Nepali Patro
▶️ YouTube:
📘 Facebook: facebook.com/pradeshfm
📧 Email: [email protected]
📞 फोन: 083-522026
प्रदेश एफएम - प्रदेशको बोली।

Address

Buddhapath
Surkhet

Opening Hours

Monday 04:45 - 22:30
Tuesday 04:45 - 22:30
Wednesday 04:45 - 22:30
Thursday 04:45 - 22:30
Friday 04:45 - 22:30
Saturday 04:45 - 22:30
Sunday 04:45 - 22:30

Telephone

+9779858059599

Alerts

Be the first to know and let us send you an email when Pradesh FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradesh FM:

Share