Fact Sanchar

Fact Sanchar www.factsanchar.com
"तथ्यको खोजी,सत्यको यात्रा।"

माओवादी कर्णाली संसदीय दलका नेता शर्माद्वारा राजीनामासुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका ने...
03/12/2025

माओवादी कर्णाली संसदीय दलका नेता शर्माद्वारा राजीनामा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गर्दै औपचारिक राजीनामा पत्र पठाएका हुन ।

शर्माले पत्रमा उल्लेख गर्दै लेखेका छन्, “म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु।”

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शर्मा हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको भएपनि उनले हालसम्म भने प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छैनन्।

गगन थापाले नेपाली कांग्रेस पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 😮
03/12/2025

गगन थापाले नेपाली कांग्रेस पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 😮

मप विश्वविद्यालयमा पहिलो एफएसयू अभ्यास अदातल प्रतियोगिता सम्पन्न, एफएसयू–१११ विजेता
03/12/2025

मप विश्वविद्यालयमा पहिलो एफएसयू अभ्यास अदातल प्रतियोगिता सम्पन्न, एफएसयू–१११ विजेता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा पहिलो एफएसयू अभ्यास अदातल प्रतियोगिता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वव....

पार्टीभित्र दोस्रोदेखि पाँचौं पुस्तासम्मबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको बेला कांग्रेसका युवानेता तेज चन्दले पार्टी स...
07/11/2025

पार्टीभित्र दोस्रोदेखि पाँचौं पुस्तासम्मबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको बेला कांग्रेसका युवानेता तेज चन्दले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘अभिभावक’को रूपमा भूमिका अझै आवश्यक रहेको बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसभित्र पछिल्ला दिनहरूमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा बहस तीव्र बन्दै गए....

06/11/2025

वीरेन्द्रनगरमा विद्यालय समायोजन सम्बन्धिको निर्णय प्रति ध्यानाकर्षण भएको छ : सामुदायिक व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष गोविन्द कोइराला

वीरेन्द्रनगरमा प्रधानाध्यापक व्यवस्थापन सरुवा दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन सम्बन्धिको निर्णय विरुद शि...
05/11/2025

वीरेन्द्रनगरमा प्रधानाध्यापक व्यवस्थापन सरुवा दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन सम्बन्धिको निर्णय विरुद शिक्षकहरुको धर्ना कार्यक्रम

05/11/2025

वीरेन्द्रनगरमा प्रधानाध्यापक व्यवस्थापन सरुवा दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन सम्बन्धिको निर्णय मा शैक्षिक गुणस्तरलाई भन्दा बढी नातावाद भयो कार्यपालिकाको सर्वसम्मत नभएको दावी :
वीरेन्द्रनगर नगरपालिका वडा १का अध्यक्ष तथा कार्यपालिका सदस्य दिनेश खत्री ।

04/11/2025

कर्णाली प्रदेशमा हालसम्म ५२ हजार ३२९ जनामा गरिएको परीक्षणमध्ये ७३१ जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ।

02/11/2025

वीरेन्द्रनगर नगरपालिकामा भएको शिक्षक सरुवा तथा विद्यालय समायोजनको निर्णय विरुद्द विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको विरोध प्रदर्शनमा बोल्दै श्री कृष्ण तथा साधारण मा वि इत्रामका वि व्य स अध्यक्ष डा. डम्बर खड्का

जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह :-
30/10/2025

जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह :-

छठ पर्वको मुख्य दिन आज सिरहाको लहान नगरपालिका–५ स्थित खुट्टी खोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि पूजा सामग्रीसहि...
27/10/2025

छठ पर्वको मुख्य दिन आज सिरहाको लहान नगरपालिका–५ स्थित खुट्टी खोलामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि पूजा सामग्रीसहित छठ घाटमा बसेका भक्तजन ।
तस्वीरः सुदिप राउत/रासस

पहाडी क्षेत्रमा क्रिकेटको क्रेज बढ्दो,लेकबेसी स्पोर्ट क्लब द्वारा आयोजित खुला क्रिकेट प्रतियोगिता ठाटिकाँध गाउँपालिका–६,...
18/10/2025

पहाडी क्षेत्रमा क्रिकेटको क्रेज बढ्दो,
लेकबेसी स्पोर्ट क्लब द्वारा आयोजित खुला क्रिकेट प्रतियोगिता ठाटिकाँध गाउँपालिका–६, पाँचला, दैलेख ।
भन्ने गरिन्छ नि—‘इच्छा भए पछि उपाय कति हुन्छ’ भन्ने भनाइलाइ युवाहरूले बारीमै क्रिकेट आयोजना गरि उदाहरण दिएका छन्।
photo : yogendra rawal

Address

Karnali Pradesh
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Fact Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fact Sanchar:

Share