Kharo Karnali News

Kharo Karnali News page फलो गरेर सयोग गर्दिनु होला ।धन्यवाद 🙏

डाेल्पाकाे सदरमुकाम दुनै बजार स्थित ठुलीभेरी नदिकाे बहाव बढेकाे छ ।
29/07/2025

डाेल्पाकाे सदरमुकाम दुनै बजार स्थित ठुलीभेरी नदिकाे बहाव बढेकाे छ ।

चितवनको नारायणी पुलबाट हाम फालेर एकजना युवा बेपत्ता भएका छन् । 😥
29/07/2025

चितवनको नारायणी पुलबाट हाम फालेर एकजना युवा बेपत्ता भएका छन् । 😥

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏
29/07/2025

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून्। 🙏

Heart Breaking: 😭२८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल दाजुभाइ (मामा फुपुका छोरा) ले घुम्नकाे लागि गोसाइकुण्ड जा...
29/07/2025

Heart Breaking: 😭२८ वर्षीय मनोज न्यौपाने र २९ वर्षीय सुजन ढकाल दाजुभाइ (मामा फुपुका छोरा) ले घुम्नकाे लागि गोसाइकुण्ड जाने सल्लाह गरेर आईतवार उनीहरू गोसाइकुण्ड पुगे। दाजु सुजन चिप्लिएर कुण्डमा डुब्न पुगे। दाजु डुबेको देखेपछि भाइ मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोजे, तर पौडिन नजान्ने दुवै जना बाहिर निस्कनै सकेनन् भने समयमै उद्धार हुन पनि सकेन। हिजो सोमबार उनीहरू दुबैजनाको श!व फेला पर्यो। श!व फेला पर्दा उनीहरू एकअर्काको हात समातिरहेका अवस्थामा थिए। 😢💔

कास्की मादी–१२ का वडाध्यक्ष अमेरिका, वर्षदिनदेखि बेपत्ताश्रीमतीको डीभी परेपछि असारमा अमेरिका गएका मादी–१२ का वडाध्यक्ष क...
29/07/2025

कास्की मादी–१२ का वडाध्यक्ष अमेरिका, वर्षदिनदेखि बेपत्ता

श्रीमतीको डीभी परेपछि असारमा अमेरिका गएका मादी–१२ का वडाध्यक्ष कृष्णराज दाहाल वर्षदिनदेखि नफर्किएको स्थानीयले बताएका छन्। “एक सातामा फर्किन्छु” भन्दै कार्यवाहक जिम्मा लक्ष्मी गिरीलाई दिए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ ...
28/07/2025

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका बेपत्ता १६ जना सदस्यहरुको नाम खुलेको छ
यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना (नामावली)

१. उर्मिला हायू (आमा-५२ वर्ष)

२. कमला हायू (छोरी-२७ वर्ष)

३. कोमल माया हायू (बुहारी-२३ वर्ष)

४. उषा हायू (छोरी-२२ वर्ष)

५. सुजता हायू (छोरी-२२ वर्ष)

६. अस्मिता हायू (छोरी-१८ वर्ष)

७. शान्ता हायू (छोरी-१२ वर्ष)

८. राजु हायू (छोरा-२९ वर्ष)

९. हिमाल हायू (छोरा-२४ वर्ष)

१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)

११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)

१२. लक्की हायू (छोरा-११ वर्ष)

१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)

१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)

१५. अर्जुन हायू (नाती-१ वर्ष)

१६. रियासा हायू (नातिनी-४ वर्ष )

सत्यकाँडाबाट देखिएको वीरेन्द्रनगर उपत्यका।
28/07/2025

सत्यकाँडाबाट देखिएको वीरेन्द्रनगर उपत्यका।

प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन ।
28/07/2025

प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन ।

कुलमान घिसिङ्गले अमेरिकामा सम्पन्न ग्लोबल हिरो अवार्ड हात पारेका छन्।ज्ञानेन्द्र शाहि र घिसिङ्गलाइ संगै अवार्ड हस्तान्तर...
28/07/2025

कुलमान घिसिङ्गले अमेरिकामा सम्पन्न ग्लोबल हिरो अवार्ड हात पारेका छन्।ज्ञानेन्द्र शाहि र घिसिङ्गलाइ संगै अवार्ड हस्तान्तरण गरिएको हो।

कहिले बन्ला त: चितवनमा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ढिलो हुँदा गत आर्थिक वर्षमा विनिय...
28/07/2025

कहिले बन्ला त: चितवनमा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ढिलो हुँदा गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ ।

File Pic. Suresh Timalsina

Sad Condition: वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाब देखिएपछि नेपाली सेना, स्थानीय सरकार तथा खानेपा...
27/07/2025

Sad Condition: वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाब देखिएपछि नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ । 💔

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Kharo Karnali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharo Karnali News:

Share