Subha sandesh

Subha sandesh सत्य, तथ्य र निश्पक्ष खबर,,, media

30/10/2025

विरोध कार्यक्रममा बोल्दाबोल्दै जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन ।

सुन्दर पञ्चपुरी ।
29/10/2025

सुन्दर पञ्चपुरी ।

Sundar Panchapuri Sampada Ko Khani ( जामु तातापानी ) New Deuda Song, Amar karki Khagendra Bishwokarma Gauri Bhatta Nisha Kandel Meen babu budha kshatri ...

29/10/2025

खुसीको खबर ।।

29/10/2025
  सुर्खेत पश्चिमकाे चाैकुने गाउँपालिका-१० घाटगाउँमा भुवा मेला हेर्न गएका २१ वर्षीय भुवन धमालाकाे हत्या आरोपमा एक जनालाइ ...
29/10/2025

सुर्खेत पश्चिमकाे चाैकुने गाउँपालिका-१० घाटगाउँमा भुवा मेला हेर्न गएका २१ वर्षीय भुवन धमालाकाे हत्या आरोपमा एक जनालाइ सुर्खेत प्रहरीले प-क्राउ गरेकाे छ ।

प-क्राउ पर्नेमा चाैकुने गाउँपालिका-७ गुटुका २० वर्षीय हेमन्त धमला भन्ने हिराप्रसाद धमाला छन् ।

यहीँ कार्तिक ३ गते घाटगाउँमा लाग्ने भुवा मेलामा गएकाे र सोही दिनदेखि बे-पत्ता भुवनकाे कार्तिक ७ गते घाटगाउँ नजिकैकाे तामाधारा खाेलाकाे ताताथाइमा श*व भेटिएकाे थियाे ।

दुवै जनाविच बाटाेमा विवाद भएकाे र हेमन्तले भनिने हिराले भुवनकाे क*र्तब्य गरी ज्या-न लिएको तथ्यबाट खुल्न आएको सुर्खेतका प्रहरी प्रवक्ता माेहनजंग बुढथापाले जानकारी दिए ।

हेमन्त धमला भन्ने हिरा प्रसाद धमलालाई क*र्तब्य ज्या-न सम्बन्धी कसुरमा प*क्राउ गरी अनुसन्धान भइरहेकाे उनले बताए ।

29/10/2025

दशैं तिहार सकिए लगत्तै गन्तव्यमा जाने यात्रुहरूको भिड बढ्दै..

यस्तो छ प्रधानमन्त्री कार्कीको मन्त्रीमण्डलराष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ...
26/10/2025

यस्तो छ प्रधानमन्त्री कार्कीको मन्त्रीमण्डल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा २०८२ भदौ २७ गते गठित मन्त्रिपरिषद्‌मा नेपालको संविधान बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्।

25/10/2025

काठमाडौं । सरकारले सबै पक्षलाई धर्ना जुलुस नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्....

22/10/2025

पञ्चपुरीको दहताल एकपटक घुम्न जाऔं,,,,Daha taal surkhet

22/10/2025

काठमाण्डौ – आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसा.....

बधाई ।
22/10/2025

बधाई ।

सुर्खेतको पञ्चपुरीमा सञ्चालन भएको प्रथम युनियन गोल्डकपको उपाधि चाैर फुटबल क्लब ले जितेको छ । असोज ३१ गतेदेखि सञ्...

प्रथम युनियन गोल्डकप २०८२ समापन समारोह ..
21/10/2025

प्रथम युनियन गोल्डकप २०८२ समापन समारोह ..

Address

Panchapuri, 5 Babiyachaur Surkhet
Surkhet

Alerts

Be the first to know and let us send you an email when Subha sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Subha sandesh:

Share