Routine Of Simta Surkhet

Routine Of Simta Surkhet routine of simta

12/05/2025
आ व २०८२/०८३ का लागि रास्ट्रीय प्राकृतिक श्रोत तथा बित्त आयोगले सिफारिस गरेको समणिकरण बजेट स्थानिय तह सुर्खेत  ।
25/03/2025

आ व २०८२/०८३ का लागि रास्ट्रीय प्राकृतिक श्रोत तथा बित्त आयोगले सिफारिस गरेको समणिकरण बजेट स्थानिय तह सुर्खेत ।

डाडाखाली सिम्ता सुर्खेत Photo By Shailendra Regmi
14/03/2025

डाडाखाली सिम्ता सुर्खेत Photo By Shailendra Regmi

25/12/2024

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गर्ने व्यक्ति पक्राउ ।

अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्त...
25/12/2024

अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ ।

 #शुभकामना ।
04/10/2024

#शुभकामना ।

भोटेचुली सुर्खेत जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको ठाउँ हो भोटेचुली ।  जस्लाई गुमिचुली पनि भनिन्छ । हाल गुर्वाकोट १४...
25/03/2024

भोटेचुली
सुर्खेत जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको ठाउँ हो भोटेचुली । जस्लाई गुमिचुली पनि भनिन्छ । हाल गुर्वाकोट १४ र सिम्ता ९ खानिखोलामा रहेको भोटेचुली समुद्र सतह देखि २५०० मिटर उचाईमा रहेको छ । उहिले उहिले त्यहाँ भोटेको दरबार भएको किम्बदन्ती पनि रहेको छ । मौसम खुलेको समयमा त्यहाँ बाट सिस्ने हिमाल, नेपालगन्ज, रुपैडिहा लगाएत तराईका अन्य फाटहरु देखिन्छ । गर्मी मौसममा गर्मी छल्न मानिसहरु जाने गर्दछ्न ।

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Simta Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share