HOPE of RAY

HOPE of RAY Vision: Save the soul
Mission:Communication for the Gospel and Promote the Nepali Christian Diaspora Ministry on Globally.

टिपिकल नेपाली लोक गित एउटै चित्ता रिलिज भएको छ हेरेर प्रतिक्रिया दिनुहोला । YAUTAI CHITTA | NEPALI HIT SONG  2075 | SUNI...
07/06/2018

टिपिकल नेपाली लोक गित एउटै चित्ता रिलिज भएको छ हेरेर प्रतिक्रिया दिनुहोला ।
YAUTAI CHITTA | NEPALI HIT SONG 2075 | SUNITA BC | DHIREN SHAHI | ISHWOR KHANAL | SEMBHEK MUSIC

Nepali Lok Song- Yautai Chitta Singer- Sunita BC/ Dhirendra Shahi/ Ishwor Khanal Music/ Lyrics- Dhirendra Shahi Arranger- Keshab Badu Recordist- Ishwor Khana...

अति मार्मिक लोक गित संसार छोडी जाँदै छु म एक पटक हेरेर प्रतिकृया दिनु होला
29/05/2018

अति मार्मिक लोक गित संसार छोडी जाँदै छु म एक पटक हेरेर प्रतिकृया दिनु होला

Audio Credits: Song: Sansar Chhodi Jadai Chhu Ma Vocal: Mohan Khadka & Anuka Lama Lyrics: Rupa Gurung Music:sandip syamchen tamang Music Arranger: Raju Khadk...

03/07/2016

नेपालमा प्रत्ेयक वर्ष २ लाख भन्दा बढी र विश्वमा ५ करोड ६० लाख भन्दा बढी जीवनहरू नटकीय ढंगमा नष्ट गरिन्छ । जीवन नष्ट गर्न कडौरौं डलरहरू खर्च गरिन्छ, चुनाव लर्ने वा भोट माग्ने एजेन्डा बनाइन्छ तथा परमेश्वरले हामी मण्डलीहरूलाई जीवन रोज्ने, जीवनको पक्षमा

31/05/2016

पास्टर प्रकाश सुब्बाले ख्रीष्‍टियन नैतिकताको बारेमा पास्टरीय नैतिकता, इमान्दारिताको नैतिकता र सम्पत्तिमा नैतिकता सम्बन्धि सिकाउनु भएको थियो। यसै सम्बन्धमा आजका मण्डलीहरुले सामना गरिरहेका ४ वटा नैतिक मुद्दाहरुमा समूहमा छलफल पनि भएको थियो। क) कामको नैतिकता ख) वाक नैतिकता ग) नारीवादी नैतिकता घ) समलैंगिकता – यौनिक नैतिकता । उक्त विषयहरूको बारेमा समूहले प्रस्तुत गरेका थिए।

जसलाई जे वरदान छ त्यही बमोजिम हिंड्नुपर्ने अथवा काम गर्ने कुरा बताउँदै मानिसलाई प्रभाव पार्न जवरजस्ती कुनै पनि सेवाका काम गर्न नहुने बताउनुभएको थियो

31/05/2016

यस राज्यमा राजाको धर्मप्रति समर्पित नहुने अन्य धर्मलाई कुनैपनि स्थान दिइएन। नेपालमा त्यसबखत रहेका ख्रीष्टियनहरूलाई या त हिन्दु धर्ममा लाग्न वा देश छोड्न हुकुम दिइयो। सोही अनुरूप लगभग ५४ परिवार नेपाली तथा केही विदेशी ख्रीष्टियनरूले देश छाडे र उनका सन्तान अझै पनि भारतको बेतियामा छन्।

पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेपछि काठमाडौंलाई नेपालको राजधानी घोषणा गरे। यस राज्यमा राजाको धर्मप्रति समर्पित नहुने अन्य धर्मलाई कुनैपनि स्थान दिइएन। नेपालमा त्यसबखत रहेका ख्रीष्टियनहरूलाई या त हिन्दु धर्ममा लाग्न वा देश छोड्न हुकुम दिइयो। सोही

नेपाल ख्रीष्‍टियन समाजको १५औं राष्ट्रिय महासभा तथा २०औं बार्षिक सभा यही जेठ १७ गतेदेखि १९ गतेसम्म नेपाली इसाई मण्डली ज्ञ...
29/05/2016

नेपाल ख्रीष्‍टियन समाजको १५औं राष्ट्रिय महासभा तथा २०औं बार्षिक सभा यही जेठ १७ गतेदेखि १९ गतेसम्म नेपाली इसाई मण्डली ज्ञानेश्वर काठमाडौंमा हुने भएको छ। नेपालका चर्चहरूमा र चर्चका समुदायमा राष्‍ट्रिय महासभाको चिठी पठाइसकेको छ साथै इमेल, फोन र सामाजिक सञ्‍जालबाट राष्ट्रिय महासभा हुने जानकारी र निमन्त्रणा पठाइसकेको छ। सबै चर्चहरू, समुदाय र संस्थाहरूबाट महासभामा उपस्थित भएर आगामी दिनहरुमा नेपाल देशको लागि, चर्च ख्रीष्टियान संस्थाहरूको लागि इसाईहरूले गर्नुपर्ने असल कुराको लागि हातबढाऔं साथै असल सुझाब सल्लाह दिन र प्रार्थना गरौं।

सबैलाई अवगत नै छ नेपालका चर्चहरू, ख्रीष्‍टियन संघ वा संस्थाहरूको छाता संगठनको रूपमा रहेको नेपाल ख्रीष्‍टियन समाजले ख्रीष्टियानहरू अथवा चर्चहरूको लागि विगत लामो समयदेखि प्रार्थना र समसामयिक विषयहरूमा राष्ट्रिय तथा अन्तराष्‍ट्रिय स्तरमा आवाज उठाउदै आएको छ। दैविक प्रकोप जस्ता समस्यामा वा जोखिममा परेकाहरूका साथै चर्च भवन पुननिर्माण जस्ता कार्यमा पनि सहयता गर्दै आएको छ।
नेपालको संविधान २०७२ जारि हुनुभन्दा पहिले र जारी भएपछि पनि ख्रीष्टियान समुदायको हकमा अर्थात धार्मिक स्वतन्त्रताको विषमा उच्चस्तरका राजनैतिक संयन्त्र तथा सम्बन्धित निकायका मन्त्रीहरूसँग पनि छलफल गर्दै ख्रीष्टियान विश्वासको पक्षमा आवाज उठाउदै आएको छ। नेपालको संविधान २०७२ जारी भएपछि यस अर्न्तर्गत कानुन बनाउने क्रममा फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ को परिच्छेद – ९, धर्म सम्बन्धी कसूर अर्न्तगत १५३ देखि १५६ का दफाहरूमा उल्लेख गरिएको कानुन पारित भएमा इसाईहरू नै राज्यद्धारा दण्डनित हुने कुरा निश्चित छ। दण्डनिय हुने कुरा हटाउन माग गर्दै सम्बन्धित निकायका व्यक्तिहरूसँग भेट गरी सुझावहरू दिइसकेको छ। विभिन्न संस्थाहरू र समुदायसँग NCS ले उक्त विषयमा राम्रो सहकार्य गर्दै आएको छ। तसर्थ आगामि दिनहरूमा पुन निरन्तरता दिन र तिब्र गतिमा कार्य गर्नको लागि चर्चहरूको, नेपाली इसाईहरूको प्रार्थना, सहयोग र समर्थनको खाँचो छ। यस्ता विषयहरूमा महासभाले समेट्ने र कार्यान्वयन गराउने आशा पनि छ।
यदि केहि कारणवस महासभाको सुचना पाउन छुट्नुभएको छ भने यसैलाई आधारमानी निम्‍न समय र स्थानमा सहभागिहुन अनुरोध छ।

स्थान: नेपाली इसाई मण्डली ज्ञानेश्वर, कालोपुल, काठमाडौं।
मिति: २०७३ जेठ १७ देखि १९ गतेसम्म
समय: विहान ८ बजेदेखि सुरू।

जलबिद्युतको क्षेत्रमा संसारमा सबै भन्दा ठुलो देश नेपाल । उपप्रधान मन्त्रि बिजयकुमार गच्छदार छिन्चु जाजरकोट सडक अन्र्तगत ...
23/05/2016

जलबिद्युतको क्षेत्रमा संसारमा सबै भन्दा ठुलो देश नेपाल । उपप्रधान मन्त्रि बिजयकुमार गच्छदार छिन्चु जाजरकोट सडक अन्र्तगत राकमको पुल उधकाटन गदै

जलबिद्युतको क्षेत्रमा संसारमा सबै भन्दा ठुलो देश नेपाल । उपप्रधानमन्त्रि बिजय कुमार गच्छदार

आक्रमणको बापजुद ८० मुस्लिम बप्तिष्मा लिएर ख्रीष्टियन बने !!जर्मनीको ह्यामबर्ग शरणार्थी क्याम्पमा इस्लामिक रेडिकल गु्रपको...
22/05/2016

आक्रमणको बापजुद ८० मुस्लिम बप्तिष्मा लिएर ख्रीष्टियन बने !!

जर्मनीको ह्यामबर्ग शरणार्थी क्याम्पमा इस्लामिक रेडिकल गु्रपको भौतिक आक्रमण तथा यौन दुव्र्यबहार जस्ता समस्याको बापजुद पनि ८० जना शरणार्थी मुस्लिम बप्तिष्मा लिएर ख्रीष्टियज बनेका छन, समाचार श्रोतले बताएको छ ।
आईसिसि अर्थात इन्टरनेसनल क्रिश्चियन कन्सर्नले गत मंगलबार उल्लेख गरे अनुसार जर्मनीमा मुस्लिम छिकेकीहरुको हातबाट ठूलो सतावट र दुखकष्ट पाए पनि धेरै व्यति क्रिश्यिननमा परिवर्तन भैरहेका छन । मोहवत न्यूजले जनाए अनुसार पाष्टर बाबाजानले ह्यामबर्ग शरणार्थी क्याम्पमा हालैको यो सामुहिक बप्तिष्माको सेवा चलाएका थिए। यसबाट यो कुरा थाहा हुन्छ कि धेरै मानिसहरु इस्लामबाट निराश बनेका छन र उनीहरु क्रिश्चियन बन्न चाहान्छन।
मुस्लिमबाट क्रिश्चियन बनेकी शीमा नाम गरेकी एक जनाले भनिन, मैले जीवनभरी नै सधै शान्ती र खुशी खोजे तर इस्लामभित्र कही पनि पाईन । तर क्रिश्चियन बनेर मलाई धेरै खुशी लागेको छ । बाबाजानले भने( कति जना फर्केर गई फेरी आतंकबादी गतिबिधीको सामना गर्नु पर्ने वा मर्नुपर्ने डरले पनि क्रिस्टियनमा बिश्वास गरेका हुन सक्छन । तर यो परिपक्व बिश्वासको एउटा पाटो हो ।
जर्मनीमा धेरै शरणर्थीहरुले सुरक्षा खोजिेरहेको भए पनि आईसिसिको रिपोर्ट अनुसार त्याहा ३०० भन्दा धेरै भौतिक आक्रमण र यौन दुव्र्यवहारका घटनाहरु घटेका छन । तर एकदमै न्यून घटनाको मात्र छानविन हुने गरेको बाचडग गु्रपले जनाएको छ ।

हामी नेपाली हामीलाई पनि नेपालको माया छ ।
21/05/2016

हामी नेपाली हामीलाई पनि नेपालको माया छ ।

एउटा नया आज्ञा म तिमीहरुलाई दिदछुः तिमीहरुसंग मैले जस्तो प्रम गरेको छु , तिमीहरुले पनि एक अर्कालाई त्यस्तै प्रेम गर ।यदि...
21/05/2016

एउटा नया आज्ञा म तिमीहरुलाई दिदछुः तिमीहरुसंग मैले जस्तो प्रम गरेको छु , तिमीहरुले पनि एक अर्कालाई त्यस्तै प्रेम गर ।यदि तिमीहरुले एक अर्कालाई प्रेम ग्रयौ भने , यसैबाट सबैले जान्नेछन, कि तिमीहरु मेरा चेला हौ । यूहन्ना १३ : ३४-३५

21/05/2016

“तपाईंले मेरा मित्रलाई डीभीडी दिनुभयो । मलाई पनि एउटा दिनुहुन्छ कि ?”

तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर । १ पत्रुस ३:१५

मानिसहरुले तिमीहरुसंग जस्तो ब्यवहार गरुन भन्ने तिमीहरु चाहन्छौ , तिमीहरुले पनि तिनिहरुसंग त्यस्तै व्यवहार गर किनभने यही ...
20/05/2016

मानिसहरुले तिमीहरुसंग जस्तो ब्यवहार गरुन भन्ने तिमीहरु चाहन्छौ , तिमीहरुले पनि तिनिहरुसंग त्यस्तै व्यवहार गर किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो । मत्ती ७ : १२
पास्टर,अगुवा तथा खिष्टियन व्यक्तीहरुको जिवन गवाही प्रसारणको तयारीमा
https://youtu.be/J7Vp7HVEvMw

मानिसहरुले तिमीहरुसंग जस्तो ब्यवहार गरुन भन्ने तिमीहरु चाहन्छौ , तिमीहरुले पनि तिनिहरुसंग त्यस्तै व्यवहार गर किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सार...

Address

Surkhet
083

Alerts

Be the first to know and let us send you an email when HOPE of RAY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HOPE of RAY:

Share